मनोज र निरु क्वाटरफाइनलमा Manoj Shiama21 November, 2015 6:25 am मनोज सुब्बा र निरु कायस्थको जोडी नयाँ दिल्लीमा जारी विश्व सफ्ट टेनिस च्यामिपयनसिपको मिक्स डबल्सतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त जोडीले भारतीय जोडीलाई ५–३ ले पराजित गरे ।