ब्वाइज युनियनद्वारा अनिश पुरस्कृत
Manoj Shiama
17 November, 2014 10:34 pm
सोही कार्यक्रममा दक्षिण कोरियाको सिओलमा २०१३ को जुलाईमा भएको सातौं विश्व तेक्वान्दो कल्चर एक्सपो कम्पिटिसनमा कांस्य जितेका अनिश महर्जनलाई त्रिपुरेश्वरस्थित ब्वाइज युनियन तेक्वान्दो डोजाङले पनि नगदबाट पुरस्कृत ग¥यो । डोजाङका महासचिव एवं प्रशिक्षक राजेन्द्र खत्रीले अनिशलाई ८ हजार रुपैयाँ प्रदान गरे ।