खोखोमा नेपालको हार

Manoj Shiama
6 February, 2016 11:02 pm

१२ औ साग अन्तरगत खोखोको पुरुष टिम इभेन्टको खेलमा नेपाल भारतसंग साघुँरो अन्तरले पराजित गरेको छ । भारतले नेपाललाई २३–२१ ले पराजित ग¥यो ।