खोखोमा दुइ पदक
Manoj Shiama
9 February, 2016 6:26 pm

नेपालले खोखोमा दुइ काश्य पदक जितेको छ । मंगलबार भएको पुरुष स्पर्धामा नेपाली पुरुष टोलीले श्रीलंकालाई १५–१० ले हराउदै काश्य पदक जितेको हो । साथै श्रीलंकासंग तेस्रो स्थानका लागि भएको महिला तर्फको खेलमा नेपाल १९–४ ले विजयी भएको हो ।