फूपुल्हामुलाई स्वर्ण पदक

Manoj Shiama
15 February, 2016 12:25 pm

judoe
नेपालकी फूपू ल्हामु खत्रीले जुडो महिला ६३ किलो तौल समुहमा स्वर्ण पदक जितेकी छिन् । उनले राउन्डरोबीनका सम्पूर्ण स्र्पामा जित हात पारेकी हुन् । काठमाडौकी फूपु केही दुइ दिन अघि मात्र हंगेरीको बुढापेस्टमा प्रशिक्षण सकेर सिलोंग आएकी थिइन् । – बिस्तृत समाचार पछि)