राजेन्द्रलाई चौथौ क्यायक उपाधी

kayake
कास्कीका राजेन्द्र गुरुडले चौथौं राष्टिय क्यायका प्रतियोगितामा प्रथम स्थान हात पार्दै स्वर्ण पदक प्राप्त गरैका छन् ।
चौथौं पर्वतिय खैलकुद महोत्सव अन्तरगत नेपाल र्याफ्टीड एन्ड क्यानोईड संघकौ आयोजनामा कास्कीको ह्याम्जास्थित सेती नदिमा भएको प्रतियोगिताको फाइनलमा गुरुडले १८ प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण प्राप्त गरैका थिए । उनलै नगद १० हजार समैत हात पारे ।
प्रतियोगितामा दोश्रो स्थानमा रहंदै सोमबहादुर मगरले रजत र तेश्रो स्थानमा रहंदै जीवन गुरुडले कास्य पदक पाए । दोश्रो र तेश्रो हुनेले क्रमशः ७ र ५ हजार प्राप्त गरे ।खुला रुपमा आयोजना गरिएको प्रतियोगितामा एक मात्र महिला गोमा सुनुवारले प्रतिस्पर्धा गरैकी थिईन् । दुई दिनै प्रतियौगितामा १३५ खेलाडीहरुले सहभागिता जनाएका थिए ।
विजयी खेलाडीहरुलाई राष्टिय खैलकुद परिषद्का सदस्य फत्तबहादुर गुरुड, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुड, पोखरा पर्यटन परिषद्का अध्यक्ष सौम थापा लगायतले पुरस्कार, मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । संघका अध्यक्ष मनबहादुर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बौल्दै प्रमुख अतिथी राखेपका सदस्य फत्तबहादुर गुरुडले यस्ता एडभेन्चरस खेलकुदको आयोजनाले कास्कीमा पर्यटन क्षैत्र र पर्यटकिय खैलको विकास र विस्तार हुन गर्नमा महत्वपूर्ण यौगदान पुग्नैमा जोड दिंदै यस खेल आयोजना गरेकोमा संघलाई धन्यबाद प्रदान गरै । उनले प्राकृतिक पूर्वाधारमा खैल खेल्नाका कारण बिदेशमा किर्तिम पूर्वाधारमा आयोजना हुनै प्रतियौगितामा नेपाली खेलाडीहरुले सहजै पदक हासिल गर्न सक्नै विश्वास ब्यक्त गरे ।
पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा साहसिक खेलकुदको थलो भएकोमा गर्भ गर्दै यस खैलको विकास र विस्तारमा आफ्नो कार्यकालमा पूर्वाधार विकास गर्नै तर्फ अग्रसर रहनै भन्दै आगामि दिनमा यस खैलको विकासमा आफ्नो तर्फबाट सक्दौ सहयोग गर्ने बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुडले प्रतियोगिता आयोजना गर्दा समयमै सरसल्लाह तथा जानकारी गराएर कार्यक्रम गरैमा यसले खेलको विकास र विस्तारमा आफ्नो तर्फबाट अझ बढी सहयौग पुर्याउने बचन पद्धता ब्यक्त गरे । पर्यटन परिषदका अध्यक्ष सौम थापाले कास्कीलाई पर्यटनकौ थलौ बनाई पर्यटन क्षैत्रकौ रुपमा विकास गर्ने कार्यलाई यस्ता साहसिक खैलकुदलै टैवा पुर्याउन मद्धत पुग्ने विस्वा ब्यक्त गरे । उनले यस्ता साहसिक खेल आयोजना गरेकोमा संघलाई धन्यवाद ब्यक्त गरै ।

Comment