Manoj Shiama
16 April, 2016 9:17 pm

ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्र्तगतको कराँते खेल चार बैशाखdf सम्पन्न भएको छ । विभिन्न १६ वटा विद्यालय सहभागी भएको सो खेलमा क्रेसेन्ट एकेडेमी गोदावरी, मिडिल प्वाइन्ट स्कूल र मदन स्मारक मा.वि. क्रमस प्रथम, द्धितीय र तृतीय भएका छन् ।