आर्मीसंग पुलिसको हार

Manoj Shiama
26 April, 2016 10:18 am

army bt policet
महिला राष्ट्रिय लिग फुटबलको सुपर लिग खेलमा नेपाल आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको छ । आर्मीले शर्मीला थापा मगरको गोलमा अग्रता लीएको थियो । ४६ औ मिनेट शर्मीलाले अग्रता दोब्बर पारेको खेलमा आर्मीकै लागि ८० औ मिनेटमा कष्णा खत्रीले गोल गरिन् ।
पुलिसका लागि निसा सुनार र निरु थापाले पेनाल्टीमा गोल गरे ।