नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बिच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित
तार्केश्वर युवा क्लबको आयोजनामा स्युचाटार क्रिकेट लिग पुस १२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने प्राविधिक संयोजक रविन्द्र गुप्ताले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
खेलाडी, खेल, प्रशिक्षक तथा खेलकर्मीहरूको पेसागत र सङ्घहरूको संस्थागत हकहितका लागि भन्दै नेसनल स्पोर्टस् एसोसिएसन गठन गरिएको छ । महासङ्घको स्वरूपमा रहेको सो संस्थाले शुक्रवार नेपाल तेक्वान्दो सङ्घको भवनमा पहिलो
इन्डोनेसियाको जकार्तामा शुक्रवार सुरु हुने विश्व एमएमए च्याम्पियनसिपमा नेपालका विनोद श्रेष्ठले सहभागिता जनाउँदै छन् । १४ डिसेम्बरसम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल एसोसिएसन अफ मिक्स मार्सल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताए । बिहीबार काठमाडौँमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । एकेडेमीले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो राष्ट्रव्यापी खेल प्रतियोगिता सार्वजनिक
प्रथम घोराही नगर स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ को टिम च्याम्पियन आयोजक गोर्खा डोजाङ भएको छ । दुई दिनसम्म सञ्चालित प्रतियोगितामा गोर्खा डोेजाङले १७ गोल्डसहित प्रथम हुँदै प्रतियोगिताको च्याम्पियन भएको हो ।
दाङको घोराहीमा शुक्रवार र शनिवार दुई दिने घोराही नगर अन्तर स्कुल हाप्किडो च्याम्पियनसिपको आयोजना हुँदै छ । गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजनामा हुने यस प्रतियोगितामा ३४ स्कुल हाप्किडो डोजाङको सहभागिता
नेपालले वर्ल्ड क्रिकेट लिग डिभिजन टुको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो
अस्ट्रेलियामा जारी रकेटो सिड्नी इन्टरनेसनल २०२४ ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहालले राउन्ड ६४ को खेलमा भारतका अभिषेक सैनीले सहजै हराएका छन् । सैनीले दाहाललाई २१–१६, २१–७ ले हराए । दोस्रो