साबिक उपविजेता नेपाल एपीएफ क्लबले सातौँ केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शनिवार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा एपीएफले अर्को विभागीय
चन्द्रागिरि तेक्वान्दो डोजाङको आयोजनामा २२ र २३ वैशाखमा प्रथम चन्द्रागिरि खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा २८ तौल समूह, समावेश छन् । जुनियर, सब जुनियर, क्याडेटका
डिफेन्डिङ च्याम्पियन न्यु डायमन्ड र एपीएफ क्लबले सातौँ केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधवार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड
एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधवार उज्बेकिस्तानको अस्ताना प्रस्थान गरेको छ । २७ अप्रिल देखि ८ मेसम्म हुने प्रतियोगितामा १ पुरुष र
ब्याडमिन्टन २१ एकेडेमीले नेपालमा सुरु गरेको इन्डो नेपाल ब्याडमिन्टन प्रशिक्षण शिविर रुपन्देहीको सेमलार पुगेको छ । यस अघि नै काठमाडौं, भक्तपुर र धादिङमा शिविर सञ्चालन भएको थियो । सेमलार ब्याडमिन्टन
१ करोड भन्दा बढीको बजेटमा महांकालमा हुँदैछ अन्तरपालिका भलिवल प्रतियोगिता ललितपुर । ललितपुरको महांकाल गाउँपालिकामा २२ बैशाखदेखि बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । प्रज्ञा स्मृति
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस राष्ट्रिय खुल्ला प्रतियोगिता हुने भएको छ । युवा खेलाडीहरूलाई लक्षित गरी प्रतियोगिता गर्न लागेको सोमबार बुटवलमा
ब्याडमिन्टन २१ एकेडेमीले इन्डो नेपाल ब्याडमिन्टन प्रशिक्षण शिविर काठमाडौँ र भक्तपुर पछि धादिङमा सुरु भएको छ । धादिङ जिल्ला ब्याडमिन्टन सङ्घको पहल र वरिष्ठ ब्याडमिन्टन रेफ्रि उदय अर्यालको प्रयासमा शिविर
लामो समय नेपाल पौडी सङ्घको नेतृत्व गरेका अशोक बज्राचार्यको कार्यकालको अन्त्य भएको छ । शनिवार भएको साधारण सभाले बज्राचार्य कार्यकालमा नेतृत्व गरेका जगत मान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।
ब्याडमिन्टन २१ एकेडेमीबाट आयोजित इन्डो नेपाल ब्याडमिन्टन प्रशिक्षण शिविर भक्तपुर र काठमाडौँमा सुरु भएको छ । भक्तपुरको भादगाउँ स्पोर्ट्स एन्ड लिजर र काठमाडौँको कठायत ब्याडमिन्टन एकेडेमीमा प्रशिक्षण शिविर सुरु भएको