समृद्धि अन्तर विद्यालय राष्ट्रिय गोजुरियो कराते च्याम्पियनसिप शुक्रवार समृद्धि स्कुल, स्वयम्भूमा सम्पन्न भयो । एक दिने प्रतियोगिताको प्रमुख अतिथि बाग्मती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गरे
दोस्रो काठमाडौँ इन्टर स्कुल आइटीएफ च्याम्पियनसिप बिहीबार सुरु भयो । बौद्ध इन्टरनेसनल स्कुलमा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश लाल कक्षपतीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न बुधवार स्पेनको एलिकान्टे जाने भएका छन् ।विश्व ओलम्पिक तेक्वान्दो महासङ्घको आयोजनामा हुने प्रतियोगिता फेब्रुअरी २ देखि ४
गिरिजा प्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभाग संयोजक तुलसी थापा मगरले यस फाउन्डेसनको गतिविधि संसार भरी फैलने विश्वास व्यक्त गरेकी छिन् । हाल डेनमार्कमा रहेकी थापा मगरले खेलकुद न्युज
आठौँ राष्ट्रिय प्रोफेसनल आइटिएफ प्रतियोगिता खाँडादेवी गाउँपालिकास्थित रामेछापमा १९ र २० माघमा हुने भएको छ । आयोजक रामेछाप तेक्वान्दो आइटिएफ जिल्ला सङ्घका सचिव सपुत मोक्तानले दिएको जानकारी अनुसार प्रतियोगितामा विजेताले
आठौँ राष्ट्रिय प्रोफेसनल आइटिएफ प्रतियोगिता खाँडादेवी गाउँपालिकास्थित माकादुम रामेछापमा १९ र २० माघमा हुने भएको छ । आयोजक रामेछाप तेक्वान्दो आइटिएफ जिल्ला सङ्घका सचिव सपुत मोक्तानले दिएको जानकारी अनुसार प्रतियोगितामा
नेपालगन्ज रङ्गशालाको कभर्डहलमा बिहीबार राष्ट्रिय स्तरको खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराईले उद्घाटन गरे । २ सय १४ खेलाडीको
च्याम्पियन्स मार्सल आर्ट एकेडेमीका कार्यकारी प्रमुख सुशीला लामाको नेतृत्वमा ४ सदस्यीय टोली जर्मनको ड्रेसडेनमा २७ जनवरीमा आयोजना हुने कराते प्रतियोगितामा सहभागी हुँदै छ । टोलीको प्रशिक्षकमा दिगम्बर पन्त छन् ।
बङ्गलादेशको ढाकामा हुने वङ्गबन्धु सेख मुजिब ढाका म्याराथनमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका
तीन सय तीन रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३८ रन मात्र बनाउन सक्यो । नेपालका ओपनिङ ब्याटर अर्जुन कुमालले शतक बनाउनबाट चुके