मार्सल आर्ट कर्मी तुलसी थापा मगर गिरिजा प्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभाग संयोजकमा मनोनीत भएकी हुन । थापा मगर राष्ट्रिय मार्सल आर्ट गेम महासङ्घको कोशाध्यक्ष तथा मुवाथाईको सदस्य
हाप्किडो बागमती प्रदेश स्तरीय लिडरसिप, प्रशिक्षक र रेफ्री सेमिनार काठमाडौँमा शनिवार सम्पन्न भएको छ । सेमिनारमा बागमतीका प्रदेशका नौ जिल्लाका हाप्किडो प्रशिक्षकहरूको उपस्थिति थियो । नेपाल हाप्किडो सङ्घको आयोजनामा गत
शनिवार र आइतबार कलकत्तामा आयोजना हुने ३२ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोलीको पनि सहभागिता रहने भएको छ । श्याम शेर्पाको नेतृत्वमा गएको टोलीमा आदित्य काथब्त, प्रिन्स स्याङतान, दीपेश राई,
दोस्रो एनएसएल फुटबल प्रतियोगितामा धनगढी एफसीको अग्रता कायम छ । दोस्रो मिनेटमा अफिज ओलावालेको गोलमा धनगढीले बिहिबार भएको खेलमा चितवन एफसीलाई १–० ले हराएको हो । धनगढीका गोलरक्षक टिकेन्द्र थापा
गत हप्ता मात्र भारतको कल्याणमा महाराष्ट्र प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले बिहीबार प्रमुख अतिथिको रूपमा मध्य प्रदेशकै भूपालमा ब्याडमिन्टन एकेडेमीको उद्घाटन गरेका छन्
प्राज्ञिक सफलता, व्यवस्थापकीय दक्षता, साङ्गीतिक चासो र दक्खल तथा आफू लागेको खेलको बृहत्तर अध्ययन र क्षमता । यी सबै चानचुने होइन । यी सबै क्षमता भएका नेपाली खेलकुदले पाएको एउटा
एसियाली स्तरमा परिचित मार्सल आर्टको एक विधा पेनकेक सिलाट प्रति राष्ट्रिय खेलकुद परिषद् पूर्वाग्रही भएको छ । खेल सङ्घ लगायत अन्य निर्णयमा पूर्वाग्रही निर्णय गर्ने परिषद्को यो पछिल्लो कदम हो
दोस्रो एनएसएलमा साबिक विजेता काठमाडौं रेजर्सले पोखरा थन्डर्समागि जित हात पारेको छ । सोमबार भएको खेलमा काठमाडौँले पोखरा थन्डर्सलाई २–१ ले हरायो । ५९ औ मिनेटमा आयुस घलानको गोलमा अग्रता
श्याम शेर्पा नेपाल कराते महासङ्घका उपाध्यक्ष । करातेमा लामो आरोह अवरोह पार गरेका शेर्पा नेपाल सोतोकान कराते सङ्घका प्रमुख प्रशिक्षक तथा महासचिव हुन् । नेपाली करातेको वर्तमान अवस्थाबारे तीनै शेर्पासँग
दोस्रो नेपाल सुपर लिगको शुक्रवार भएको खेलमा वीरगन्ज युनाइटेड एफसी र झापा एफसी बिच गोल रहित बराबरी भएको छ । एनएसएलमा नौ टोलीको सहभागिता छ ।