दोस्रो नेपाल सुपर लिगको शुक्रवार भएको खेलमा वीरगन्ज युनाइटेड एफसी र झापा एफसी बिच गोल रहित बराबरी भएको छ । एनएसएलमा नौ टोलीको सहभागिता छ ।
नेपाली अन्तर्राष्ट्रिय अम्पायर तथा ब्याडमिन्टन २१ एकेडेमी नेपालका निर्देशक उदय अर्यालले भारतको कल्याणमा सञ्चालित महाराष्ट्र राज्य राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेका छन् । ब्याडमिन्टन २१ एकेडेमी गुजरात तथा प्रधान स्पोर्ट्स
पोखरा थन्डर्सले जारी दोस्रो एनएसएल फुटबल प्रतियोगितामा अग्रता कायम गरेको छ । चार खेल खेलेको पोखराले बुधवार दोस्रो जित हात पारेको हो । नेपालकै प्रतिभाशाली प्रशिक्षक न्यौपानेको नेतृत्वमा रहेको पोखराले
दोस्रो एनएसएल फुटबलको मंगलबार भएको रोमाञ्चक खेलमा ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेड एफसी बिच २–२ गोलको बराबरी भएको छ । पहिलो हाफमा तीन गोल भएको खेलको १० औ मिनेटमा
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका महासचिव घम बहादुर थापा अमेरिका प्रस्थान गरेका छन। युएस आईटीएफको निमन्त्रणामा शनिवार, संयुक्त राज्य अमेरिका को फ्लोरिडा सहर मा आयोजना हुने फ्लोरिडा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता मा
दोस्रो नेपाल सुपर लिग अन्तरगत सोमबार भएको काठमाडौँ रेजर्स र झापा एफसी बिचको खेलमा गोल रहित बराबरी भएको छ । झापाका समान्दर ओचीलोभ खेलका म्यान अफ द म्याच घोषित भए
दोस्रो एनएसएल फुटबल प्रतियोगिताको शनिवार भएको खेलमा झापा एफसी र पोखरा थन्डर्सको बिचमा १–१ गोलको बराबरी भएको छ । ५७ औ सञ्जीव विष्टको गोलमा अग्रता लिएको पोखराको विरुद्धमा इन्जुरी समयको
दोस्रो नेपाल सुपर लिगमा चितवन एफसीले पहिलो जित हात पारेको छ । चितवनले शुक्रवार भएको खेलमा वीरगन्ज युनाइटेड एफसीलाई २–१ ले हराएको हो । २९ औ मिनेटमा विमल घर्ती मगरको गोलमा
फुटबल प्रशिक्षक प्रकाश अर्याल अहिले अस्वस्थ छन् । उनी मृगौलको क्यान्सरबाटबाट पीडित छन् । उनका उत्पादन चेतन घिमिरे, जनक सिंह थारु, नीराजन खड्का, रोशन कार्की र दिनेश हेम्जन लगायत धेरै
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार भएको खेलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा धनगढीलाई जिताउन खेलको अन्तिम समयमा आफिज ओलावालेले