साइपाल एकेडेमी र श्रीदिवाले प्रथम हिस प्ले अफ गल्र्स बास्केटबल च्याम्पियनसिपमा शनिबार जित हात पारेका छन् । साइपालले हिम्सलाई ३२–२७ ले पराजित ग¥यो । विजेताकी डेनिशा सिंहले २० अंक जोडिन्
नेपाल आर्मी क्लबका राजेन्द्र कपालीले शनिबार नेपाल नम्बर वान तथा राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबका दीप साउनलाई फाइनलमा सोझो सेटमा ११–९, ११–३, ११–९, १३–११ ले हराएर रष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको
दशरथ रंगशालामा किक बक्सिङका खेलाडी दिनहँु जस्तो कडा परिश्रमका साथ तालिम गर्ने गरेको देखिन्छन् । १५ साउनदेखि भारतको पुनेमा हुने एसियाली किक बक्सिङ च्याम्पियनसिपका लागि उनीहरू हाल ब्यस्त छन् ।
रग्वीका राष्ट्रिय खेलाडी उज्ज्वल बडाल विपक्षी खेलाडीसँग ठोक्किँदा दायाँ खट्टा भाँच्चिएर अस्पतालमा भर्ना भएका छन् । साँगाको पुलिस विद्यालयको खेलमैदानमा प्रशिक्षणको दौरान भएको खेलका क्रममा दिव्य श्रेष्ठसँग ठोक्किँदा उनी घाइते
फिना विशेष कोंग्रेसमा सहभागी हुन तीन सदस्यीय पौडी पदाधिकारी मंगलबार रुसको कजान प्रस्थान ग¥यो । नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र सदस्य युवराज सुनुवार कजान गएका
त्रिभूवन आर्मी क्लबले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बुधबार स्वर्ण जितेको छ । फाइनलमा आर्मीले नेपाल प्रहरी क्लबलाई ३–२ ले पराजित ग¥यो । ललितपुर र एपीएफ क्लबले तेश्रो
हङ्गकङ्गमा १७ देखि १९ जुलाइसम्म हङ्गकङ्गमा भएको जेयुए क्याडेट एन्ड जुनियर तथा बिश्व ¥यांगकींग इभेन्ट जुडोमा ६३ किलो मुनीको तौल समुहमा नृपालकी फूपु लहामु खत्रीले रजत पदक जितेकी छिन् ।
नेपाल प्रहरी क्लबले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पहिलो दिन मंगलबार महिला टिम इभेन्टमा स्वर्ण जितेको छ । लैनचौचरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई
पोखरा टप माउन्टेन तेक्वान्दो डोजांगको मास्टर गणेश गुरुंगले उद्घाटन गरे । प्रशिक्षक रेखमाया गुरुंगको नेतृत्वमा डोजांग स्थापना भएको हो । डोजांगका ३८ जना प्रशिक्षार्थी रहेका छन् । उद्घाटनको अबसरमा तेक्वान्दो
मंसिर ११ देखि १८ सम्म र्पूञ्चलमा हुने सातौ राष्ट्रि«य खेलकुदको तयारीको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्ट र्पूवाञ्चल भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा विष्टले स्थानीय खेलकर्मीसगंको भेटघाटलाई