पोखरा क्षेत्र नम्बर सात जनकपुरले पोखरामा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।नेपाल क्रिकेट सङ्घको सहयोग एवं क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नंम्बर ८ पोखराको आयोजनामा बुधबार
थाइल्यान्डमा सम्पन्न टोयटा बैंकक २०१५ र्सक्युटमा नोपली खेलाडीहरु उपविजयी बनेका छन् । यु¬–१६ क्याटोगोरीको फाइनलमा नेपालका सक्षम कार्की थाइल्यान्डका शिर्ष बरियताका खेलाडी संग टाइब्रेकमा हारे । राम्रो लयमा रहेका संरक्षक
आगामी मार्च महिनाको पहिलो सातामा त्रीदेशीय टुरिङ ¥याली आयोजना हुने भएको छ । बंगलादेशको चटगाउँबाट प्रारम्भ हुने उक्त ¥याली भारतका विभिन्न स्थान हुँदै नेपालको राजधानी काठमाडौंमा पुगेर समापन हुनेछ ।
थाइल्यान्डमा जारी टोयटा बैंकक २०१५ र्सक्युटमा नोपली खेलाडीको उत्कृष्ट प्रदर्शन जारी छ । यु¬–१६ क्याटोगोरीमा नेपालका सक्षम कार्कीले थाइल्यान्डका खेलाडी दोस्रो बरियताका नटआउट डुवान्कोलाई ४–२, ४–२ ले पराजित गरे ।
नेपाली खेलकुदका मिथक पुरुष तथा सन् १९८८ को सोल ओलम्पिकका काश्य पदक विजेता विधानलाई नेपालमा सम्मान गर्ने क्रम जारी छ । उनले सोल ओलम्पिकमा फीन वेटमा प्रदर्शनी खेलमा काश्यक
नेपालको यु–१९ महिला टोलीले प्रथम अन्तर्राष्ट्रिय ह्यान्डबल च्याम्पियनसिपमा सोमबार जित हात पारेको छ । नक्सालस्थित बृहस्पति विद्या सदनमा भएको खेलमा नेपालले भारतलाई ९–४ ले पराजित ग¥यो । स्टुडेन्ट ओलम्पिक संघ
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य शकुन्तला नगरकोटीलाई सोमबार राखेपको सदस्य–सचिवको जिम्मेवारी दिएको छ । मन्त्रालयको यो निर्णयसंगै नगकारेटी नेपालकी पहिलो महिला राखेप सदस्य सचिव बन्न
पोखरा क्षेत्र नं. ९ धनगढी र क्षेत्र नं. १ विराटनगरले नेपाल क्रिकेट सङ्घको सहयोग एवं क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं. ८ पोखराको आयोजनामा पोखरा र चितवनमा जारी प्रधानमन्त्री कप
दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछ । जुन १७ देखि १९ तारिखसम्म चल्ने प्रतियोगितामा समान ५–५ पुरुष
मैत्री तेक्वान्दो डोजाङले प्रथम उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ४ स्वर्ण र १ कांस्य जित्दै मैत्री टिम च्याम्पियन बन्न सफल भयो । काठमाडौं जिल्ला खेलकुद विकास समिति