किरात खेलकुद संघ १२ बैशाखमा आएको भुकम्पका पिडित परिवारलाई राहत वितरणमा ब्यस्त रहेको छ । उनीहरुको अभियानमा अन्य थुप्रै सहयोगी हातहरुको साथ रहेको छ । सुरुमा रजा राइको सहयोग रहेको
राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोशाध्यक्ष मिनकृष्ण मर्हजन सहितको टोलीलले दक्षिण ललीतपुरका माल्टा। लेले र भट्टेडाडामा राहत वितरण गरेका छन् । मिनकृष्ण सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक विस्ट,
१२ वैशाखमा आएको महाभूकम्पमा परी दिवंगत खेलपत्रकार सुमन भोम्जनको परिवारलाई प्रेस चौतारी मकवानपुरको संयोजनमा हेटौँडा एफएमले आर्थिक सहयोग गरेको छ । हेटौँडा एफएमले सञ्चालन गरेको भूकम्पपीडित राहतकोषको रकममध्ये भोम्जनका आमा
भूकम्पका कारण बसन्तपुर डबलीको शिविरमा रहेकालाई मोबाइल चार्ज गर्न सहज होस भनी नेपाल बुदोकैदो फुलकन्ट्याक्ट कराते संघले त्यहाँ दुई थान सोलार मोबाइल चार्जर राखिदिएको छ । एउटा सोलारमा एकै चोटी
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले गोर्खाको घेरुङ गाविस वार्ड नं. ८ स्थित खगीका भूकम्प पीडितलाई सोमबार राहत सामाग्री वितरण गरेको छ । त्यो क्षेत्रमा ६१ घर रहेकोमा सम्पूर्ण
नेपालका मोहन बम र खेम अस्ट्रेलियाको राष्ट्रिय च्याम्पियनसीप जुडो प्रतियोगिताका लागि छनोट भएका छन् । ३ मेमा अस्ट्रेलियाको भिक्टोरियामा भएको खेलमा मोहनले दुइ वाउटमा दुवै वटामा जित हात पारेका थिए
शनिबार आएको महाभुकम्पमा परेका भुकम्पपिडित हरुको सहयोग गर्ने क्रम जारी रहेको छ । हालसम्म भुकम्पमा परेर मृत्यु हनेको सङख्या ६ हजार नाघि सकेको छ र घाइते हुनेको सङख्या १२ हजार
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य एवं थ्रीस्टार क्लबका मिडफिल्डर विजय गुरुङलाई मातृशोक परेको छ। गुरुङकी ममतामयी माता गौधरी गुरुङको ७३ वर्षको उमेरमा मंगलबार बिहान पाँच बजे आफ्नै निवास पोखरा–१५
डिफेन्डिङ च्याम्पियन नेपाल काठमाडौंमा जारी एफसी यु–१४ महिला क्षेत्रीय च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । अव नेपालले उपाधिका लागि शनिबार बंगलादेशको सामना गर्दैछ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो
नमस्ते सामुदायिक प्रतिष्ठान नेपालको आयोजनामा मालेपाटन खेल मैदानमा जारी मनकामना केवलकार सेभेन–ए–साइड च्याम्पियनसीप ट्रफी–२०१५ अन्तर्गत बिहीबार आठ खेल सम्पन्न भएका छन्। प्रतियोगितामा आयोजकका दुवै टोलि ‘ए’ र ‘बी’ ले जीत