पोखरा पोखरामा सुरु भएको पाराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कपअन्तर्गत आइतबार पनि खराब मौसमका कारण सम्पूर्ण उडान स्थगित भएका छन्। शनिबारदेखि पोखराको आकासमा बादल लागेर आकास खुल्न नसकेपछि टाक्स कमिटीले आइतबार बिहान
काठमाडौं ११ औ कृष्णमोहन स्मृती ब्याडमिन्टन प्रतियोगिताकोे पुरुष एकलको उपाधि त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ्गले जितेका छन् । उनले फाइनलमा सोही क्लबका विकास श्रेष्ठलाई २१–१९ र २१–१६ ले पराजित
सरीता पुमा राई धरान १७ औ बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको दोसो दिन भएको खेलमा नेपाल आर्मीले पोखरा ११ कास्कीलाइ टाईव्रेकरमा ४–२ ले पराजित गरेको छ । आईतबार भएको
पोखरा आठौं सगरमाथा दिवसको अवसरमा पोखरामा नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ। स्पोर्टस् फर अल क्लब, नेपालको आयोजनमा आगामी जेठ ६ गतेदेखि पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने
पोखरा एलजी एशोसिएसनले पोखरामा जारी दशौं जेसीबी इन्द्रेणी एकीकृत खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को उपाधि जितेको छ। शनिबार टुँडिखेल मैदानमा भएको फाइनलमा आयोजक इन्द्रेणी क्लबलाई २–० ले पराजित गर्दै एलजी
पोखरा जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा पोखरा रड्डशालामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत शनिबार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ भने थ्रीसिस्टर्स भलिबल कप
भूपेश शाक्यले प्रथम श्रीनाथ राष्ट्रिय मुवाँ थाइ प्रतियोगिताको पुरुष ७० केजी प्रोतर्फ शनिबार स्वर्ण जितेका छन् । श्रीनाथ कलेक्सनको मुख्य प्रायोजनमा नेपाल मुवाँ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० केजीमा साकार
त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ्ग एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–९ र २१–१५ ले हराउदै ‘एघारौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता –२०७१’ को फाइनलमा प्रबेश गरेका छन् । अर्को सेमिफाइनलमा त्रिभुवन
नयाँ बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले छैटौं खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ । बाँकेको नेपालगन्जमा गत माघ २२ र २३ गते भएको उक्त च्याम्पियनसिपमा
पोखरा एलजी एशोसिएसन र आयोजक इन्द्रेणी क्लब पोखरामा जारी दशौं जेसीबी इन्द्रेणी एकीकृत खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को फाइनलमा प्रवेश गरेका छन्। इन्द्रेणी एकीकृत विकास केन्द्र बगर टुँडिखेलको आयोजनामा टुँडिखेल