प्रथम ओपिएस सेब जुनियर पुरुष अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा आईतबार भएक्mो खेलमा सेब स्कुलले हिमरश्मीलाई २०–६ को अन्तरले जित हासिल ग¥यो । सेबक्mा लाक्पा शेर्पा र रेजिल गुरुङ्गले समान ६—६
प्रथम ओपिएस सेब जुनियर पुरुष अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको शनिबार भएको खेलमा हिमरश्मीले ग्रिनल्याण्ड चिल्ड्रेन एकेडेमीलाई ६–२ तथा सेब स्कुलले सृजना ज्ञानसागरलाई २४ –३ को अन्तरले पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश
दशौं ढोरपाटन ब्लू स्काई कप महिला डबल लिग भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी र एपिएफ क्लब सयुक्त रुपमा शिर्ष स्थानमा रहन सफल भएका छन् । शनिवार भएको खेलमा दुवैले जित
मध्यमाञ्चलले प्रथम राष्ट्रिय रग्वी च्याम्पियनसिपको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २२–१३ ले पराजित ग¥यो । नेपाल रग्वी संघद्वारा आयोजित प्रतियोगितामा मध्यपश्चिमाञ्चलले तेश्रो स्थानमा
रितिज जोशी र दीक्षा तामाङलेशहीद कप यु–१४ राष्ट्रव्यापी खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । दुवै आदर्श विद्या मन्दिर (एभीएम) का हुन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा
स्युचाटार तेक्वान्दो डोजाङकी नेरिका मोक्तान शुक्रबार कोरियाको ग्वान्जु प्रस्थान गरेकी छन् । युनाइटेड नेसन्स अन स्पोर्ट्स फर डेभलोप्मेन्ट एन्ड पिसले आयोजना गर्ने १३ औं युथ लिडरसिप प्रोग्राममा सहभागी हुन नेरिकका
चर्चीत तेक्वान्दो खेलाडी दिपक विस्टले खेलाडी जिवनबाट औपचारिक रुपमा सन्याषको घोषणा गरेका छन् । शनीबार उनल सार्वजनिक रुपमा दुइ दशक लामो खेलाडी जिवनको अन्त्य भएको घोषणा गरे । उद्योग, वाणिज्य
स्पोटर््स फर अल क्बल नेपालले पुर्व राष्ट्रिय खेलाडीलाई एनविए नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको फाइनल तथा समापनको अवसरमा सम्मान गरेको छ । प्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणाले उनीहरुलाई सम्मान गरेका थिए
त्रिभुवन आर्मी क्बल एनविए नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । शनिवार दशरथ रगशालामा भएको प्रतियोगितामा आर्मीले मनाङ मस्याङ्र्दी क्लबलाई ट्राइब्रेकरमा ३–२ ले पराजीत गरेको हो
युएइको दुबइमा जारी दुबइ ओपन कराते प्रतियोगितामा नेपालकी विपना तामांगले महिला क्याडेट ५४ किलो मुनीमा पराजयको सामना गरेकी छिन् । उनी नवौ स्थानमा सिमित रहिन् । प्रतियोगितामा नेपालका ६ खेलाडी