सर्वाधिक नगद पुरस्कारको दशौं ढोरपाटन “ब्लू स्काई कप”टिभिएस महिला डबल लिग भलिबल च्याम्पियनशिपको अन्तिम तयारी पुरा भएको आयोजकका अध्यक्ष मानबीर छन्त्यालले बिहिवार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । नया बसपार्कमा
नेपाल आइसिसी र्वल्ड डिभिजन लिग क्रिकेटको डिभिजन वानको नजीक पुगेको छ । डिभिजन टुमा लगातार तेस्रो जित हात पार्ने क्रममा नेपालले बुधबार नामीबीयालाई तीन विकेटले पराजित गर्यो । नामीबीयाले छाडेको
काठमाडौं जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामाप्रथमपुम्से तथा बेसिक सेमिनार बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ । सेमिनारमा ७ महिला सहित ५२ जनाले भागलिएको आयोजकका सचिव एवं सेमिनार
दक्षिण कोरियामा सम्पन्न ग्लोबल तेक्वान्दो मास्टर्स टे«निङमा सहभागी मीनु कार्की, सन्जिता राउत, राजीव जंग बस्नेत र टीकादत्त दाहाललाई सम्मान गरियो । यसका साथै तेक्वान्दोमै दक्षिण कोरियाली युनिभर्षीटीबाट एडभान्स डिप्लोमा कोर्ष
रेडबुल होम एन्ड अवे राष्ट्रिय लिगमा मनांग मस्र्याङदी क्लबले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा मनांगले सुदुर पश्चिमाञ्चललाई ३–० ले पराजित गर्यो । विजयी टोलीका शिब श्रेष्ठ र
माल्दीभ्समा जारी एभिसी कन्टीनेन्टल कप सब जोनल विच भलीबल प्रतियोगितामा नेपालको सुरुवात राम्रो हुन सकेन । नेपालका सञ्जय अर्याल र प्रज्वल मल्लको जोडी पाकिस्तानका राजा र रज्जाको जोडीसंग २१–११, २१–१०
पन्ध्रौं एसियाली म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार हङकङ प्रस्थान गरेका छन् । जनवरी २५ तारिखमा हुने म्याराथनको पुरुषमा नेपाल प्रहरी क्लबका भूमिराज राई र महिलामा
भियतनामको होचीमिन्ह सिटीमा जारी आइटिएफ एसिया डिभिजन टु जुनियर टेनिस प्रतियोगितामा गल्स तर्फ नेपालकी एनी माथेमा सेमिफाइनलमा प्रबेश गरेकी छिन् । उनले बुधबार भएको क्वार्टरफाइनलमा ट्रान टीटी ट्रकलाई ६–४, ४–६,६–३
नेपालले बिश्व क्रिकेट लिग डिभिजन टुमा लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा नेपालले क्यानाडा माथि ३ विकेटको सहज जित हात पार्यो । वन्डरस क्रिकेट मैदानमा नेपालले
एमिनिटीइङलिस स्कुलले चौथो भक्तपुर जिल्लाव्यापी अन्तरविद्यालय तेक्वान्दो (आईटीएफ) प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । गठ्ठाघरमा भएको प्रतियोगितामा एमिनिटीले ४ स्वर्ण, ७ रजत र ३ कांस्य जित्यो । दोश्रो भएको चाणक्या