नेपाली सेना ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको क्वाटरफाइनलमा सेनाले नाइट किङ्स क्लब, सानो गौचरणलाई टाइब्रेकरमा ५–३ गोलले पराजित ग¥यो
साइपाल एकेडेमी ‘बी’ र मल्पी इन्स्टिच्युट ‘ए’ ले प्रथम ओमेगा कप अन्तरकलेज थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । साइपाल गल्र्स र मल्पी ब्वाइजतर्फ च्याम्पियन बने ।
पोखरा चार दशकसम्म नेपाली लोकसंस्कृतिको फाँटमा सर्पित लोकस्रस्टा कल्याण शेरचनको स्मृतिमा गठित कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा आगामी माघ १८ देखि २४ गतेसम्म पोखरामा कल्याण शेरचन समृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो जोरपाटीको आयोजना तथा बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा तेश्रो राष्ट्रिय खुला ल्होसार कराते प्रतियोगिता माघ पहिलो साता हुने भएको छ । जोरपाटीस्थित विद्या
नेपाल मुवाँ संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक गणेशलाल कक्षपतिले अन्तर्राष्ट्रिय प्रशिक्षक एवं ट्रेनरको ए श्रेणिको लाइसेन्स प्राप्त गरेका छन् । कक्षपति ए लेभलको अन्तर्राष्ट्रिय मुवाँथाई प्रशिक्षकको लाइसेन्स पाउने एक मात्र
मित्रराष्ट्र कतारको दोहामा माघ १ गतेदेखि आयोजना हुने विश्व ह्यान्डबल च्याम्पियनसिप दौरान अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघले संचालन गर्ने ग्लोबल वाईज कोचेज ट्रेनिङ्ग कार्यक्रममा सहभागी हुन वरिष्ठ प्रशिक्षक जीवनबहादुर बस्नेत बुधबार त्यसतर्फ
सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको फाइनलमा नेपाल पुलिस
सरीता पुमा राई धरान धरान १८ स्थित डिपोट उच्च माविको खेल मैदानमा भइरहेको डिपोट कपको मंगलवार भएको खेलमा जेम्स, एस ओ एस इटहरी, सैनिक र हिमशिखर स्कुल विजयी भएको छ
प्रेमनारायण न्यौपाने पोखरा जगजीत श्रेष्ठको एकमात्र गोलको मद्दतमा थ्रीस्टार क्लब ललितपुर पोखरामा जारी मनकामना केबलकार पोखरा कप–२०७१ को सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। मड्डलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक
एनआरटी ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोश्रो क्वाटरफाइनलमा एनआरटीले क्लब मोसिस, जोरपाटीलाई ३–१ गोलले पराजित ग¥यो । एनआरटीले तीनै