बंगलादेशको ढाकामा ११ देखि १३ पुषसम्म भएको दक्षिण एसियाली गोजुरियो कराते प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल नेपाली टोलीलाई आइतबार राष्ट्रिइ खेलकुद परिषद् र नेपाल गोजुरियो करातेसंघले संयुक्त रुपमा सम्मान
अनील मल्ल ठकुरी नामिबियामा यसै महिना हुने डिभिजन २ का लागी नेपाली क्रिकेट टोलीले तिब्र अभ्यास सूरु गरेको छ । प्रतियोगिताको तयारीका लागि क्यानले फिजिकल टे«रनरलाई नेपालमै बोलाइसकेको छ ।
पोखरा नौलो तारा क्लब लेखनाथ–१४ रुपातालले शहीद दिवसको अवसर पारेर आगामी माघ १५ गतदेखि १८ गतेसम्म खोलाको छेउ खेलमैदानमा प्रथम नौलो तारा कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता गर्ने भएको छ। बहुउद्देश्यीय
पोखरा कास्की जिल्ला ब्याडमिन्टन सङ्घको १९ औं साधारणसभा शनिबार पोखरामा सम्पन्न भयो। साधारणसभाको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय महासचिव एवं नेपाल ओलम्पिक कमिटीका सदस्य रामजीबहादुर श्रेष्ठले ब्याडमिन्टन खेलको विकास
पोखरा ६४ औं मदन जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमी कास्कीले शनिबार पोखरामा आयोजना गर्ने भनिएको छात्रछात्रा पाँच किमी दौड तथा चार सय मिटर ह्वीलचेयर दौड वर्षाका कारण स्थगित भएको
साविक विजेता एपीएफ बुटवलमा जारी १९ औ महिला राष्ट्रिइ भलीबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेशको क्रममा एपीएफले पश्चिमाञ्चललाई २५–२०,२५–१५,२५–१३ ले पराजित गर्यो । नेपाल पुलिस क्लब र
भक्तपुर स्थितव्यासी ब्याडमिन्टन क्लबले आफ्नो स्थापना दिवसको उपलक्षमा विगत ३ बर्ष देखि शिक्षासेवी शिवभक्त बासुकलाको नाममा आयोजनागर्दै आईरहेको “शिवभक्तबासुकला स्मृतीकप भक्तपुर जिल्लाव्यापी रनिङ्गशिल्ड प्रतियोगिता” यस बर्ष पौष २६ गते देखि
स्टुडेन्ट ओलम्पिक संघ नेपालको आयोजनामा प्रथम दक्षिण एसियाली मार्सल आर्ट च्याम्पियनसिप माघ १ गतेदेखि हुने भएको छ । च्याम्पियनसिपमा विभिन्न पाँच खेलको प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका महासचिव
काठमाडौं जिल्ला खेलकुद विकास समिति र काठमाडौं जिल्ला टेबलटेनिस संघको संयुक्त आयोजनामा टेबल टेनिसको हिउदे प्रशिक्षणशिविर शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । शिविरमा १ सय ५०
मदनभण्डारी स्पोर्ट्स एकेडेमीले आफ्नो छैटौं स्थापना दिवस तथा अंगेजी नयाँवर्षको उपलक्ष्यमा बिहीबार वाकाथन कार्यक्रम आयोजना ग¥यो । वाकाथनको नेकपा एमालेका अध्यक्ष एवं एकेडेमीका संरक्षक केपीशर्मा ओली र नेपालकालागि चीनका राजदूतले