पोखरा काजीपोखारी युथ क्लब पोखरा–१८ काजीपोखरीको आयोजनामा शनिबारदेखि प्रथम काजीपोखरी खुल्ला पुरुष बास्केटबल रनिङशिल्ड–२०७१ शुभारम्भ भएको छ। क्लबकै बास्कटेबल मैदानमा भएको उद्घाटन खेलमा काजीपोखरी युथ क्लब बी ले एनएमवाईभीलाई ३५–३१
कतारमा जारी एसियन जुनियर टेनिस प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । पहिलो खेलमा भारतसंग ३–० ले पराजित नेपालले त्यस पछिका दुइ खेलमा जित हात पार्दै सेमिफाइनल प्रबेशको सम्भावना
मोहन गौचनले चौथो धनुषवाण प्रतियोगिताको पहिलो दिन शुक्रबार व्यक्तिगत स्पर्धामा एकल अग्रता बनाएका छन् । उनले सर्वाधिक ४ अंक जोडे । मनाङ मस्र्याङ्दी क्लबद्वारा आयोजित प्रतियोगितामा ३ अंक बटुलेका अर्जुन
फिटनेस फस्ट पर्फेक्ट क्लबको आयोजनामा हुने प्रथम मिस्टर फिटनेस फस्ट इन्ट्रा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ । कलंकीको ढुंगेअड्डास्थित क्लबमै शनिबार हुने एक दिने प्रतियोगताको सम्पूर्ण तयारी पूरा
नेपालले प्रथम सगरमाथा खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । टिम च्याम्पियन नेपालले २५ स्वर्ण, २५ रजत र ४३ कांस्य जितेको आयोजक नेपाल सितोरियो कराते डो संघ, शाखा
पोखरा संगम एफसी ए, पोखरा भ्याली स्पोर्टस् क्लब ए, संगम एफसी बी र एयरपोर्ट युथ क्लब पोखरामा जारी दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को सेमिफाइनलमा प्रवेश गरेका छन्।
पोखरा काजीपोखारी युथ क्लब पोखरा–१८ काजीपोखरीको आयोजनामा शनिबारदेखि प्रथम काजीपोखरी खुल्ला पुरुष बास्केटबल रनिङशिल्ड–२०७१ सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। क्लबकै बास्कटेबल मैदानमा
कतारको दोहामा जारी एसियन जुनियर टेनिस च्याम्पियनसीपमा नेपालले पहिलो जित हात पारेको छ । कतासंगको खेलमा नेपाल २–१ ले विजयी भएको हो । जित पछि नेपालको सेमिफाइनल प्रबेशको सम्भावना कायम
पोखरा पोखरा भ्याली स्पोर्टस् क्लब पोखरा–१०÷१५ रामबजारको आयोजना एवं इन्टेक ०६ ब्रिगेड अफ गोर्खाज, बेलायतको मुख्य प्रायोजनमा माछापोखरी खेलमैदान संगमटोलमा जारी दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ अन्तर्गत बिहीबार
लेकसाइड एफसीले पोखरामा जारी नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। बुद्धटोल युवा क्लब पोखराको आयोजनामा पुरानो टुँडिखेल मैदानमा बिहीबार भएको फाइनलमा एएमपिएम गौरीघाट एफसीलाई टाइब्रेकरमा ३–२