काठमाडौंमा ४ देखि ८ पुससम्म आयोजना हुने प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसीप प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रिय खेलकुद परिसदको बिशेष सहयोगमा नेपाल भलिबल संघको आयोजनामा
ट्राइ नेसन्स कप खुला कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बुधबार भारतको पश्चिमबंगालस्थित कुछविहार प्रस्थान गर्दैछ । पुरुषतर्फ गोमन गिरीले २५ केजी, किरण गुरुङले ४५ केजी, निरज भण्डारीले ५० केजी,
गिरिश श्रेष्ठ र प्रमोद बुढाथोकीले १३ औं जयकर स्मृति राष्ट्रियजुनियर खुलालनटेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा मंगलबार विजयी सुरुआत गरेकाछन् । सातदोबाटोस्थित टेनिस कोर्टमागिरिशले बासु श्रेष्ठलाई ६–१, ५–७ र ६–४ तथा
पश्चिमाचल (हिमालयन क्लब) पोखरामा जारी पश्चिम पृतना दोश्रो खुला राष्टिय ह्याण्डबल रनिङ्ग शिल्ड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोछ । मंगलबार सम्पन्न भएको प्रतियोगिताको दुई खेल आफ्नो पक्षमा पार्दै पश्चिमाञ्चल सेमिमा प्रवेश
तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुव गुरुङले उपत्यकाका तेक्वान्दो प्रशिक्षकसंग मंगलबार भेटघाट गरेकाछन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न तहका तेक्वान्दो प्रशिक्षकसंग गुरुङले सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठानमा भेट गरेका हुन् ।
नेपाली जुनियर टेनिसको सर्वाधिक पुरस्कार राशीको जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको १३ औं संस्करण मंगलबारदेखि हुने भएको छ । अखिल नेपाल लनटेनिस संघको प्राविधिक सहयोग तथा मन–जयकर टेनिस
अखिल नेपाल राष्ट्रिय सर्् युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला समितिको आयोजनामा छैटौं वेनोज स्मृतिअन्तरकलेज (प्लस २) बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमीकभर्डहलमा छात्रतर्फ मात्र प्रतिस्पर्धा
पोखरा प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला भलिबल र एथलेटिक्स सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत एथलेटिक्सतर्फ टप्सले थप दुई
नेपालका लीलाधर बस्नेत र रमेश श्रेष्ठले प्रथम दक्षिण एसियाली मार्सल आर्ट महोत्सव अन्तर्गत तेक्वान्दो (आईटीएफ) मा स्वर्ण जितेका छन् । दुवैले बंगलादेशका खेलाडीलाई पराजित गरे । सिनियर पुरुषको ६५–७० केजीमा
पोखरा प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत जुनियर लेभलको फुटबल उपाधि ढुंगेसाँघु बोर्डिङ