वाङ्गेल टेण्डी स्मृती फुटसल प्रतियोगितामा गुर्खा ब्वाईज शनिवार च्याम्पियन बनेको छ । बेलुकी कृतिम प्रकाशमा भएको दोस्रो संस्करणको फाइनल खेलमा गुर्खा ब्वाईजले हार्दिक एफसीलाई ५–२ गोल अन्तरले हराउदै उपाधि जित्यो
एक दशक अघि नेपाली करातेमा परिचीत नाम रबी शाही अहिले संयुक्त अरब इमिरेट्समा पनि त्यत्तिकै सक्रिय छन् । गोजुरियो कराते नेपालमा भर्खर सक्रिय हुदा यस खेलमा थुप्रै अन्ताराष्ट्रिय सफलता पाएका
हङकङमाजारी पन्ध्रौं एसियाली जुनियर तथा आठौं क्याडेट जुडो च्याम्पियनसिपको जुनियरतर्फ नेपालका फुपु ल्हामु खत्री र इन्द्रबहादुर श्रेष्ठले पराजय बेहोरेका छन् । महिलाको ६३ केजीमुनि फुपु उज्वेकिस्तानकी नुरमेटोभा तथा पुरुषको ६०
सेन्ट जेभियर्स स्कुल, जावलाखेलले १९ औं फादर मोरान स्मृति अन्तर विद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । गोदावरीमा भएको फाइनलमा सेन्ट जेभियर्स, जावलाखेलले आयोजक सेन्ट जेभियर्स स्कुल,
दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपाललाई एक्लो पदक दिलाएकी विमला तामाङलाई प्यारागन स्कुलले सम्मान गर्यो । शनीबार आयोजित रोडरेसको सन्दर्भमा उनलाई स्कुलले सम्मान गरेको थियो । अनुराधा
नेपाल आर्मीका हरिकुमार रिमाल र र विश्व रुपा बुढा दोश्रो प्यारागन रोड रेसमा पहिलो भएका छन् । खुलातर्फ ५ किलोमिटर दूरीको रेस अन्तर्गत पुरुषमा हरि र महिलामा विश्वरुपा पहिलो भएका
मकवानपुर लन टेनिस संघको संयोजनमा मध्यपृतना हेडक्वार्टरको आयोजनामा सञ्चालीत सामरी स्लाम टेनिस प्रतियेगिता शुक्रबार सम्पन्न्न भयो । अन्तम दिन भएकोे पुरुष एकलको उपाधि कमल भण्डारीले सन्तोष खत्रीलाई ६–२,६–१ ले पराजित
छैटौं विश्व शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत फिट्नेस फिजिक्समा रजत जितेका विमललाल श्रेष्ठ शुक्रबार नगदसहित सम्मानित भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को दशरथ समिक्षालयमा भएको कार्यक्रममा विमललाई नगद ८०
१२औं प्राइमकप बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आयोजक प्राइम तथा महिलातर्फ ह्वाइट हाउस च्याम्पियन बनेका छन् । शुक्रबार भएको पुरुष तर्फको फाइनल खेलमा प्राइमले सिसिआरसिलाइ ६२–४८ को स्कोरमा पराजित गरेको हो ।
लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवं किर्तिमानी पर्वतारोहि संजय पण्डितलाई नेपाल सरकारले तीन लाख दिने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्री परिषद बैठकले उक्त रकम दिने निर्णय गरेको हो