पोखरा प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत जारी फुटबल प्रतियोगितामा जुनियरतर्फ सेमिफाइनल समीकरण
नेपालले प्रथम दक्षिण एसियाली मार्सल आर्ट महोत्सवअन्तर्गत उमा कुङफुतर्फ शुक्रबार ४ स्वर्ण जितेको छ । जम्मा ५ स्पर्धामा प्रतिस्पर्धा भएकोमा भारतले १ स्वर्णमा चित्त बुझायो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)
पोखरा डिफेण्डिङ च्याम्पियन एबीसी ए र नाइट किड्ड सानो गौचरण बगर भाइखलक कास्की, नेपालको आयोजनामा पोखरामा ४० वर्षमाथिका खेलाडीको लागि चौथो एस.ओ.एस. ग्रुप बगर भाइखलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा
आयोजक प्राइम र सविक विजेता सीसीआरसी कलेज १२ औं प्राइम कप बास्केटबल प्रतियोगिताको पुरुष स्पर्धामा फाईनल प्रवेश गरेका छन् । बिहिवार भएको सेमिफाईनल खेलमा दुवै विजेता टिमले एकतर्फी नतिजा आफ्नो
हंगकंगमा जारी एसियाली जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको पहिलो दिन तीन नेपाली खेलाडी पराजित भएका छन् । ५५ किलोमा प्रतिस्पर्धा गरेका सुदेस डोंग हदानो अतारुसंग इप्पोनको आधारमा पराजित भए ।
मकवानपुर लन टेनिस संघको संयोजनमा मध्यपृतना हेडक्वार्टरको आयोजनामा सञ्चालीत सामरी स्लाम टेनिस प्रतियेगिताको ५५ बर्ष माथिको भेट्रान उपाधि मनोज राणाले जिते । उनले फाइनलमा विदुर बिस्टलाई ८–३ले हराए । ३५
पाम ‘ए’ ले नेकोस तेश्रो राष्ट्रव्यापी जुडो प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । पामले ५ स्वर्ण, ३ रजत र १ कांस्य हात पा¥यो । ३ स्वर्ण, १ रजत र १
क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले सातौं पूर्णमान वज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ टिम च्याम्पियनको उपाधि बिहीबार जितेको छ । टिम च्याम्पियन सीसीआरसीले ४ स्वर्ण जित्यो । दोश्रो भएको
आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरी र सेन्ट जेभियर्स स्कुल, जावलाखेल १९ औं फादर मोरान स्मृति अन्तरविद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । दुवै टाइब्रेकरमा विजयी भए
भोटेवाहलस्थित मोर्निङ ग्लोरी हाइस्कुलले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं मास्टर गणेश गुरुङलाई बिहीबार सम्मान गरेको छ । विदेशमा रहेर पनि तेक्वान्दोको विकास र विस्तारमा योगदान पु¥याएवापत गुरुङलाई सम्मान गरिएको हो ।