नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालको आयोजनामा नेकोस तेश्रो राष्ट्रव्यापी जुडो प्रतियोगिता बुधबारदेखि नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा हुने भएको छ । प्रतियोगितामा पुरुष र महिलातर्फ समान
मकवानपुर लन टेनिस संघको संयोजनमा मध्यपृतना हेडक्वार्टरको आयोजनामा सञ्चालीत सामरी स्लाम टेनिस प्रतियेगिताको दोस्रो दिन भएको ३५ बर्ष माथिको भेट्रान स्पर्धामा निसान क्षेत्रीले हरि सिग्देललाई ३–६,६–३,१०–३ ले पराजित गरे ।
पोखरा भर्खरै पोखरामा सम्पन्न कास्की जिल्ला अन्तरक्लब क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको माछापुच्छ«े्र क्रिकेट क्लबका खेलाडी तथा पदाधिकारीले कास्की जिल्ला क्रिकेट सङ्घप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले पोखरामा आइतबार पत्रकार सम्मेलन
पूर्वाञ्चलको प्रतिष्ठित ध्रुवतारा कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको चौथो संस्करण आगामी नौ देखि १४ पुषसम्म दमकमा हुने भएको छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको कुल पुरस्कार राशी
मकवानपुर लनटेनिस संघको संयोजनमा मध्यपृतना हेडक्वार्टरको आयोजनामा सञ्चालीत सामरी स्लाम टेनिस प्रतियेगिता आइतबार सुरु भयो । ४२ जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा पुरुष एकल, ३५ बर्ष माथिको भेट्रान, ४५ बर्ष
पोखरा बुद्धटोल युवा क्लब पोखरा पुरानो टुँडिखेलको आयोजनामा आगामी पुस २ गतेबाट नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ। पुरानो टुँडिखेल मैदामा हुने प्रतियोगितामा विजेता टीमलाई नगद ७५
पोखरा पोखरा भ्याली स्पोर्टस् क्लब रामबजार पोखराका आयोजनामा आगामी पुस ७ देखि १२ गतेसम्म दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ हुने भएको छ। माछापोखरी खेलमैदान संगमटोलमा खेलाइने प्रतियोगितालाई रोचक
पोखरा प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत जारी फुटबल प्रतियोगितामा आइतबार सिनियरतर्फ १०
आदर्श विद्या विद्या मन्दिर (एभीएम) ले सातौं पूर्णमान वज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिताको पहिलो दिन आइतबार तीन स्वर्ण जित्दै उत्कृष्ट सुरुआत गरेको छ । स्कुलतर्फ सिंगल्सको ब्वाइज यु–१२ मा सन्योग कपाली,
पाकिस्तानको फैसलाबादमा सम्पन्न आईएचएफ ट्रफी ह्यान्डबल प्रतियोगितामा नेपाली महिला टिम आइतबार तेस्रो भएको छ । दोश्रो संस्करणकै उपलब्धी हासिल गर्ने क्रममा नेपालले यमनलाई २५–१३ गोलले पराजित ग¥यो । पूर्वी मध्यतराइको