चौधौं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि खेलाडी छनोट बिहीबार हुने भएको छ । प्र्रतियोगितामा छैटौं राष्ट्रिय खेलकुददेखि हालसम्म भएका विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका, दक्षिण एसियाली खेलकुद र
नेपाल लोकतान्त्रिक खेलकुद संघ, काठमाडौं क्षेत्र नं. १ ले दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदअन्तर्गत करातेमा कांस्य जितेकी विमला तामाङलाई सोमबार नगदसहित सम्मान गरेको छ । बानेश्वरको आनन्द
पोखरा विधान श्रेष्ठको अलराउण्डर प्रदर्शनमा सेलो तेल क्लबस्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो दिन अरण्यज्योति क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई ६७ रनले पराजित गरेको छ । कप्तान विधान श्रेष्ठले पहिले व्याटिङ रोज्दै
नेपालका युथ च्याम्पियन विवेक थींगको फीलीपीन्समा जारी एसियन युथ च्याम्पियनसीप बुद्धीचाल प्रतियोगितामा औषत प्रदर्शन रहेको छ । तीन चरणको समाप्तीमा विवकेले १.५ अंक जोडेका छन् । चौथो चरणमा उनले मंगोलियामा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघका अध्यक्ष रञ्जन थापालाई मातृशोक परेको छ । थापाकी आमा भगवतीको ६६ वर्षको उमेरमा मोरङको हसन्दहस्थित आफ्नै निवासमा शनिबार निधन भएको राखेप कर्मचारी संघका महासचिव
नेपाल भेट्रान्स टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय खुला भेट्रान्स टेबलटेनिस प्रतियोगिता मंसिर २७ गते हुने भएको छ । प्रतियोगितामा ४० र ५० वर्षमाथि पुरुष÷महिला सिंगल्समा गरी ४ स्पर्धामा खेल हुने प्रतियोगिता
कतारको दोहामा हुने १२ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ३ देखि ७ तारिखसम्म हुने च्याम्पियनसिपमा २–२ पुरुष र महिला गरी ४ खेलाडीले विभिन्न
भारतले दोश्रो दक्षिण एसियाली चकबल च्याम्पियनसिपको उपाधि आइतबार जितेको छ । दोहोरो उपाधि जितेको भारत पुरुष र महिलामा पहिलो भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष
काठमाडौं जिल्ला खेलकुद विकास समितिका वरिष्ठ कराते प्रशिक्षक एवं प्रशिक्षण प्रमुख महेन्द्रकुमार राईलाई आइतबार बिदाइ गरियो । राई केहि दिनअघि समितिबाट सातदोबाटोस्थित तालिम तथा प्रशिक्षण विभागमा सरुवा भएका थिए ।
आईएचएफ च्यालेन्ज ट्रफी (जोन– २) को तेश्रो संस्करणमा सहभागी हुन ३६ सदस्यीय नेपाली ह्यान्डबल टोली सोमबार पाकिस्तानको फैसलावाद प्रस्थान गर्दैछ । जोन– २ मा दक्षिण एसियाका ८ राष्ट्र नेपाल, भारत,