दुइ सस्करणको उवविजेता नेपाल तेस्रो साफ च्सीप महिला च्याम्पियनसीप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली पाकिस्तानलाई शुन्यका विरुद्ध दुइ गोलले पराजित गरेको
इत्तिहाद तेस्रो राष्ट्रिय हर्षशो टुर्नामेन्ट सुक्रबार टुडिखेलमा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद र नेपाली सेना सेनाको विशेष सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपाल इक्वेष्ट्रियन संघले आयोजना गरेको हो ।
नेपालले एसीसी अन्डर नाइन्टीन प्रीमीयर लिग क्रिकेट प्रतियोगितामा पहिलो पराजयको सामना गरेको छ । शुक्रबार कुबेतको टेकटाक क्रिकेट मैदानमा भएको खेलमा अफगानीस्तानले नेपाललाई पाच विकेटले पराजित गरेको छ । नेपालले
दिपज्योती स्कुलको प्रांगणमा भएको काठमाडौ जिल्ला तेक्वान्दो संघको डोर टु डोर अन्तरगतकोे महारञ्जगञ्ज क्षेत्रको प्रतियोगितामा रिपु र्मिर्दनी सैनिक स्कुल पहिलो भएको छ । प्रतियोगितामा दिपज्योती स्कुल दोस्रो भएको थियो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा संचालित ‘सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रनिङ्ग ट्रफि–२०७१’ सशस्त्र प्रहरी बल प्रधान कार्यालय टिमले हात पारेको छ । सो प्रतियोगिताको समापन कार्यक्रममा सशस्त्र प्रहरी
उल्टो हिडेर अष्ट्रेलीयाको सर्वोच्च शिखर आराहण गर्ने घोषणा गरेका अल्ट्रा धावक एवं किर्तिमानी हिम आरोही सञ्जय पण्डितलाई विहीवार युवा तथा खेलकुद मन्त्रालयमा विदाई तथा शुभकामना प्रदान गरिएको छ । माउण्टेनेरिङ्ग
थाइल्यान्डको बैककमा जारी ब्याडमिन्टन एसिया यु–१५ तथा यु–१७ च्याम्पियनसिपमा नेपालकी जेसिका गुरुङ प्रिक्वाटरफाइनलमा पराजित भएकी छन् । यु–१७ को महिला एकलमा जेसिका दक्षिण कोरियाकी आन्से योङसंग २१–४ र २१–१ ले
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा पहिलो पल्ट संचालन भइरहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रनिङ्ग ट्रफि–२०७१’ अन्तर्गत बुधबार भएकोे फुटबल सेमिफाइनलमा रुद्र बाहिनी पथलैया र बैद्यनाथ बाहिनी अत्तरिया टिम
तेस्रो साफ च्याम्पियनसीप महिला फुटबल च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ । पाकिस्तानमा बुधबार भएको खेलमा नेपालले भुटानलाई ८(० ले पराजित गर्यो । नेपालका लागि दिपा अधीकारी,सजना राना र कप्तान
सर्वमान्य नेता स्व. गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा आयोजित ४४ औं राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल आर्मीले बुधबार जितेको छ । आर्मी ५ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ पहिलो