अन्तरविद्यालय तेक्वान्दो हुने
राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघको आयोजनामा उपत्यकाव्यापी अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिता ५ मंसिरदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ २५ केजीमुनि, २६–३० केजी, ३१–३५ केजी, ३६–४० केजी, ४१–४५ केजी, ४६–५० केजी र