नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व.
राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्तरगत भएको आठौं राष्ट्रिय आर्चरी च्याम्पियनसिपको रिकर्भ ब्यक्तिगत ७० मिटरमा पुरुष तर्फ मिन गौचन र महिला तर्फ आईषा तामाङ्गले आईतबार उपाधी उचाल्न सफल भएका छन्
स्वयम्भू आर्चरी क्लबका प्रेमप्रसाद पुन र थासाङ स्पोर्ट्स क्लबका मिन गौचन राखेप च्याम्पियनसिपअन्तर्गत आठौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष खुला रिकर्भको ७० मिटर दूरीमा शनिबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित
खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको लोकप्रीय विधामा एथलेटिक्स खेलाडी कान्छीमाया कोजुले सफलता पाएकी छिन् । एसएमएस भोटीङ र फेसबुक लाइकको आधारमा लोकप्रीय खेलाडी चयन भएकी हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक विधामा ५–५ जनाको मनोनयन सार्वजिनक गरेको हो । राजु
स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचन लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ स्पर्धामा मंगलबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको
लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष रिकर्भ व्यक्तिगत स्पर्धामा कास्की जिल्ला आर्चरी संघका अशिम शेरचन र स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचन सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता स्वयम्भुका प्रेमप्रसाद पुन र राष्ट्रिय कीर्तिमानधारी नेपाल आर्मी क्लबकी ज्ञानु अवाले रुसलान राजधानी आर्चरी च्याम्पियनसिपको रिकर्भमा शनिबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित
प्रेमप्रसाद र रोशन फाइनलमाबाह्रौं दक्षिण एसियाली खेलकुदका कांस्य विजेता स्वयम्भुका प्रेमप्रसाद पुन र नेपाल आर्मी क्लबका रोशन नगरकोटी राजधानी आर्चरी च्याम्पियनसिपको पुरुष रिकर्भमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित
राजधानी आर्चरी च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा शुक्रबार र शनिवार हुँदैछ । राजधानी न्युज पब्लिकेशनको १७ औं बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको छ । ट्रेडिस्नल