राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विगतमा झै यस पटक पनि बर्षको उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भक्तपुर दरवार स्क्वायरमा यहि २६ चैतमा आयोजना हुने बर्षको उत्कृष्ट खेलाडी सम्मान
नेपाल आर्चरी संघले भारतको गुवाहटी÷सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आर्चरीमा कांस्य पदक जितेका प्रेमप्रसाद पुनलाई आइतबार नगदसहित सम्मान गरेको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव
मित्र राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल खेलाडीहरुलाई काठमाण्डौ जिल्ला खेलकुद विकास समितिले नगद पुरस्कार सहित सम्मान गरेको छ । काठमाण्डौ जिल्ला खेलकुद
१२ औ दक्षिण एशियाली खेलकुदका पदक विजेता म्याग्दीका खेलाडीहरु घरेलु जिल्लामा सम्मानीत भएका छन् । २४ औ जिल्ला परिषद्को अवसरमा मंगलबार १२ औ सागमा पदम जित्ने खेलाडीलाई ५ हजार रुपैया
१२ औ सागमा नेपाली आर्चरीले काश्य पदक जितेको छ । यो काश्य पदक सागमा आर्चरीको दोस्रो काश्य पदक हो । यस अघि ढाका सागमा टिम इभेन्टमा नेपालले काश्य पदक जितेको
सागअन्तर्गत आर्चरीको कम्पाउन्ड पुरुष टिम इभेन्टमा तेश्रो स्थानका लागि भएको खेलमा नेपाल सोमबार पराजित भएको छ । नेपाल बंगलादेशसंग २०८–१९७ ले पराजित भयो ।नेपालबाट किशोरकुमार गुरुङ (केके), लक्ष्मण पुन र
g]kfn cfr{/L ;+3sf cWoIf bLks/fh u'?ª blIf0f Pl;ofnL cfr{/L ;+3sf] k|yd pkfWoIfdf ;j{;Ddt rog ePsf 5g\ . u'?ª blIf0f Pl;ofnL cfr{/L ;+3sf ;+:yfks ;b:o x'g\ .;+3sf] kfFrf}+ r'gfjL ;fwf/0f;efn] ef/tsf
आर्चरीको टिम कम्पाउन्ड नेपालले तस्रो स्थानमा लागि बंगलादेशसंग खेल्ने भएको छ । श्रीलकालाई पराजित गरको नेपालले सेमिफाइनलमा भारतसंग पराजयको सामना गरेको थियो ।