गोदावरी मार्सल आर्ट सेन्टरको आयोजनामा दोश्रो गोदावरी खेल महोत्सव आयोजना हुने भएको छ । चैत्र १७ गते देखि २४ गते सम्म आयोजना हुने प्रतियोगितामा ८ खेल समावेश गरिएको छ ।
नेपालकी विश्वरुपा बुढाले भुटानको थिम्पुमा भएको दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपको व्यक्तिगत स्पर्धामा मंगलबार रजत जितेकी छिन् । विश्वरुपाले ८ किलोमिटर दूरीमा रजत जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले
दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली एथलेटिक्स टोली आइतबार भुटानको थिम्पु प्रस्थान गर्ने भएका छन् । मार्च २७ तारिखमा हुने प्रतियोगितामा समान ४–४ पुरुष÷महिला
प्रोलिफिक स्कुलका निशान्त खड्का र विजेश्वरी सैनिक बिद्यालयकी सुनिता श्रेष्ठले तेश्रो महर्षि म्याराथन २०७४ को उपाधी जितेका छन् । निशान्तले म्याराथन अन्तरगतको ५ कि.मि दौड १६.२४ मिनटमा पुरा गर्दै प्रथम
महर्षि स्कुलको आयोजनामा तेश्रो महर्षि म्याराथन – २०७४ शनिबार हुने भएको छ । विद्यार्थीहरु मानसिक र शारिरीक रुपमा स्वस्थ रहेमा राष्ट निर्माणमा योगदान पुग्छ भन्ने भावनालाई मूर्तरुप दिन स्कुलले आफ्नो
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व.
प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) द्वारा आयोजित सातौँ पिइएफ स्पोर्टस् मिटमा अनमोल ज्योति स्कुल प्रथम भएको छ । सानो गौचरनमा आयोजित स्पोर्टस मिटमा कुल २४ अंकका साथ अनमोलले विजेता ट्रफी तथा
भुटानमा ६ देखि १० फेब्रुअरीसम्म आयोजना हुने हाइलेभल सेमिनार अन मिडल एन्ड लंग डिस्टेन्स तथा टिन एथलेटिक्सको सेमिनारमा प्रशिक्षण प्रदान गर्न सुसिल नरसिंह राणा सोमबार त्यसतर्फ प्रश्थान गर्दै छन् ।
नेपालकी सदाबाहर धाबीका कान्छीमाया कोजुले माल्दीभ्समा भएका इक्वेटर एडु सीटी म्याराथनको उपाधि जितेकी छिन् । नेपालमा १ हजार देखि माथिको सबै खाले रेसमा प्रभाव जमाएकी कोजुले ३ घन्टा मिनेट मा
राखेप च्याम्पियनसीप अन्तरगत एथलेटिक्सको महिला लंगजम्पमा आर्मी क्लबकी कृष्णा चौधरीले पहिलो स्थान हात पारेकी छिन् । सोही स्पर्धामा एपीएफकी शिला चौधरीले दोश्रो तथा मध्यमश्चिमकी जयरानीले तेश्रो स्थान पाए । पुरुष