२९ औं युनिभर्सियाड २०१७ मा सहभागी हुन ताईवान आईपुगेको नेपाली टोलीलाई ताईवानमा हार्दिक स्वागत गरिएको छ । ताईवानमा बसोवास गर्दै आएका नेपालीहरुको संगठन नेपाल ताईवान संघले नेपाली टोलीलाई विमान स्थलमा
नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा आयोजना गर्ने स्पोर्टस् अवार्डको पिपुल च्वाइस विधामा क्रिकेटमा दीपेन्द्र सिंह ऐरी, पौडीकी गौरिका सिंह, एटलेटिक्सकी कान्छीमाया कोजु, जुडोकी फुपू ल्हामु खत्री र फुटबलका सुजल
युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सम्मानति हुने सबै खेलाडी एथलेटिक्सका हुन् । विद्यालयस्तरीय
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीहरुको प्रतिभा मर्न नदिने बताएका छन् । मंगलबार हरिहर भवनस्थित आफ्नै निवासमा दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारीको सम्मानमा आफैले आयोजना गरेको स्वागत तथा
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद अन्तरगतको छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । निर्धारित दूरी
भारतको उडिसमा जारी २२ औ एसियन एथलेटिक्स च्याम्पियन्ससीपको पुरुष १५०० मिटरको उपाधि भारतका अजय कुमार सरोजले ३ मिनेट ४५.८५ सेकेन्डमा रेस पुरा गर्दै जिते । सो रेसमा भारतीय टोलीका अर्का
नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको दोश्रो दिन शुक्रबार तीन नयाँ विद्यालयस्तरको कीर्तिमान कायम भएको छ । तीनै कीर्तिमान छात्रतर्फ सम्भव भए । पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका
मध्यमाञ्चलका अजितकुमार यादवले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन बिहीबार एथलेटिक्सतर्फ छात्र १ हजार ५ सय मिटर दौडमा विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको छात्रमा चितवन र छात्रामा काठमाडौं मंगलबार टिम च्याम्पियन बनेका छन् । चितवनले ७६ र काठमाडौंले ८२ अंक जोडे । छात्रमा ५५ अंकसाथ ललितपुर
काठमाडौं जिल्ला खेलकुद विकास समितिले नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा सहभागी हुने काठमाडौंका खेलाडीसहितको टोलीलाई आइतबार बिदाइ गरेको छ ।सोमबारदेखि राजधानीमा सुरु हुने नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ