भारतको उडिसास्थित भुवनेश्वरमा हुने २२ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आइतबार बिदाइ गरियो । पाँच खेलाडीसहित ७ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार
शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले ८ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट शनिबार सम्मान गरेको छ । शहिद दशरथ चन्दको ११५ औं जन्म जयन्तीका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप),
एभरेष्ट यूएई मार्शल आर्ट एन्ड स्पोर्ट्स क्लबको सक्रियतामा युएइमा विभिन्न खेलका खेलकर्मीलाई सम्मान गरियो । हालै सम्पन्न २ वटा अन्तरास्ट्रिय खेल महोत्सब (१२ औ नेसनल कराते च्याम्पियनशिप जेकेएस कप २०१७
ओलम्पिक दिवसका अवसरमा नेपाल एथलेटिक्स संघद्वारा आयोजित एथलेटिक्स प्रतियोगितामा उमेश मसहार्गी र सरस्वती भट्टराई बिहीबार पहिलो भएका छन् । पुरुषमा उमेश र महिलामा सरस्वती एक माइल दूरीको प्रतिस्पर्धामा पहिलो भएका
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३४ खेलका स्वर्ण विजेता र कीर्तिमानधारी खेलाडीलाई बिहीबार नगदसहित पुरस्कृत गरेको छ । व्यक्तिगत स्पर्धामा २
दोश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । मे २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट १ पुरुष र
नेपाल एथलेटिक्स संघले २०१४ देखि २०१७ मा भएका विभिन्न प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । कुल १ लाख ५४ हजार नगद
बुढानीलकण्ठका अभिषेक खड्का र विजेश्वर ज्ञान मन्दिरकी सरिता इटनीले नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ २ सय मिटर दौडमा शनिबार स्वर्ण जितेका छन् । छात्रमा अभिषेकले निर्धारित दूरी
विजेश्वरी ज्ञान मन्दिरकी सरु खवासले नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ शुक्रबार दुई स्वर्ण जितेकी छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा सरुले छात्रा १ सय
दुई नेपाल भेट्रान धावक रामकृष्ण महर्जन र धर्म महर्जन अन्तर्राष्ट्रिय दौडमा सहभागी हुन मंगलबार नेडरल्यान्डको रोटर्डम प्रस्थान गर्दैछन् । अप्रिल ९ मा रामकृष्णले म्याराथनमा सहभागिता जनाउने छन् । रामकृष्णसंग विभिन्न