पाँचौ ओपन रोड रेसमा विभगाीय त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरुपा बुढाले उपाधि जितेकी छन् । शनिबार बिहान भएको रोड रेसमा आर्मीका गजेन्द्रले निर्धारित ५ किलोमिटर दुरी १५ मिनेट
टोक्योश्थित एसियन एथलेटिक्स एकेडेमीमा प्रशिक्षणमा जाने आशिष चौधरीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले विदाइ गरेका छन् । प्रशिक्षण १८ फेब्रुअरी देखि ३ मार्चसम्म हुने छ । नेपाल ओलम्पिक कमिटी,
नेपाल खेलाडी तथा प्रशिक्षक संघले विश्व शारीरिक सुगठनका एक्लो स्वर्ण विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई आइतबार नगद ५० हजार सहित सम्मान गरेको छ । थाइल्यान्डको चाङमाइमा गत डिसेम्बरमा भएको १०
सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा रेडियन्टले आफ्नो वार्षिक खेलकुद
गोदावरी नगरपालीका १३ वडाब्यापी खेलकुद महोत्सब सम्पन्न भएको छ । महोत्सबको अन्तिम दिन भएको फुटबल स्पर्धामा सहआयोजक त्रीसुल युथ क्लबले आरुबोट ब्वाइज क्लबलाई ३–२ ले हराउदै उपाधि जित्न सफल भयो
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकुद पर्यटन बिकास गर्ने उद्देश्यले आयोजना गरिएको तेश्रो हेलम्बु म्याराथनको उपाधी किरण थुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले ४ घन्टा ३२.३० मिनटमा पुरा गरे
नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छिमाया कोजुले १२ औं काठमाण्डौ म्याराथनमा जित आत्मसाथ गर्न सफल भएका छन् । हेमलालले ४२.१९ कि. मि.को दूरी २ घन्टा, २० मिनट ४५ सेकेन्डमा
नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की हाफ म्याराथनमा मंगलबार पहिलो भएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीले १ घण्टा
गोदावरी मार्सल आर्ट सेन्टरको आयोजनामा सञ्चालीत गोदावरी खेल महोत्सबको शनीबार औपचारिक समापन भएको छ । अन्तिम दिन प्रमुख अतिथी जलश्रोत ,उर्जा तथा सिचाइ मन्त्री बर्षमान पुनको उपश्थितीमा कार्यक्रम सम्पन्न भएको
दोश्रो गोदावरी नगर खेलकुद महोत्सब शनीबार सुरु भयो । पहिलो दिन गोदावरी टौखेलबाट नगरपालीका कार्यलयसम्म ३.४ किलोमिटरको रोडरेस सम्पन्न भयो । रेस अन्तरगतको पुरुष खुल्ला तर्फ गोदावरी ४ का बरुण