नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक विधामा ५–५ जनाको मनोनयन सार्वजिनक गरेको हो । राजु
ताईपेईमाजारी २९ औं युनिभर्सियाड २०१७ अन्तरगत ब्याडमिन्टन महिला एकलमा नेपालकी खेलाडी अमिता गिरी बेल्जियमकी खेलाडी लियाने तान संग २÷०ले पराजित भइन् । ओलम्पिकमा समेत सहभागी भईसकेकी खेलाडी लियानेसंग पहिलो सेटमा
२९ औं युनिभर्सियाड २०१७, ताईपेईमा सहभागी हुन ताईवान आईपुगेको नेपाली खेलाडी तथा अफिसियलको टोलीलाई नेपाल ताईवान संघले शनिबार रात्रीभोजको आयोजना गरि सम्मान ग¥यो । विभिन्न पेशा र व्यवसायमा ताईवानमा बसोबास
यानेक्स सनराइज इन्डिया इन्टरनेसनल जुनियर ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली आइतबार भारतको पुने प्रस्थान गर्दैछ । पुरुष खेलाडीहरुमा प्रफुल्ल महर्जन, पविन लिङखेप र रुकेश महर्जन
२९ औं युनिभर्सियाड २०१७ मा सहभागी हुन ताईवान आईपुगेको नेपाली टोलीलाई ताईवानमा हार्दिक स्वागत गरिएको छ । ताईवानमा बसोवास गर्दै आएका नेपालीहरुको संगठन नेपाल ताईवान संघले नेपाली टोलीलाई विमान स्थलमा
मित्र राष्ट्र चाईनिज ताईपेईमा आयोजना हुने २९ औं समर युनिभर्सियाड २०१७ मा प्रतिस्पर्धा गर्न जाने खेलाडी तथा अफिसियलहरुलाई ताइवानमा बसोबास गर्ने नेपालीहरुको सस्था ताइवान नेपाल एसोसीएसनले स्वागत गर्ने भएको छ
नेपाली खेलाडी रसिला महर्जनले ईन्डोनेसियामा जारी पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एशिया जुनियर च्याम्पियनसिप २०१७ मा मंगालियाकी खेलाडी खेरलेन दारखान बातारलाई पराजित गर्दै पहिलो चरणको खेलमा सफलता हात पारेकी छिन् ।
एसियाली जुनियर ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसिया प्रस्थान गरेको छ । जुलाई २२ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष महिला खेलाडीले
योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाली सेनाले आफ्नो बर्चस्व कायम गरेको छ । प्रतियोगितामा संचालित ९ विधा मध्ये ७ विधामा जित हात पार्दै सेनाले ब्याडमिन्टनमा आफ्नो
नेपाली सेनाका साविक विजेता रत्नजित तामाङ्ग र नविन श्रेष्ठ योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । दुवैले पुलिसका खेलाडीहरुलाई पराजित गरेका थिए ।