चीनको हङजाउमा भएको चौथो एसियन पारा खेलकुदको ब्याडमिन्टनमा नेपालका प्रकाश अधिकारीले विजयी सुरुवात गरेका छन् । अधिकारीले एसएल४ अन्तरगत पुरुष एकलको खेलमा इराकका अलि असादीलाई २१–१९,१९–२१र २१–१९ ले पराजित गरेका
बडा दसैँ, तिहार एवम् छठ पर्वको उपलक्ष्यमा अमरसिंह क्लबको आयोजनामा भएको प्रथम अमरसिंह ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सोही अवसरमा खेलकुद क्षेत्रमा योगदान गरेका खेलाडी, निर्णायक एवं प्रशिक्षकहरूलाई सम्मान
पिस फिटनेस सेन्टर (पीएफसी) द्वारा आयोजना गरिएको छैटौँ आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । काठमाडौँस्थित पेप्सीकोलामा रहेको पीएफसी ब्याडमिन्टन कभर्ड हलमा खेल बिहीबार सुरु गरिएको हो । प्रतियोगितामा पुरुष
दीपक ब्याडमिन्टन एकेडेमीले जारी १९ औ एसियाली खेलकुदमा सहभागी अन्तर्राष्ट्रिय लाइन जज उदय अर्याललाई बिदाइ गरेको छ । अर्याल नेपाली ब्याडमिन्टनमा प्यारालिम्पिक र एसियाडमा सहभागी हुने पहिलो प्राविधिक हुन् ।
कठायन ब्याडमिन्टन ट्रेनिङ सेन्टरले एसियाली खेलकुदमा सहभागिताका लागि शनिवार त्यसतर्फ प्रस्थान गर्ने उदय अर्याललाई बिदाइ गरेको छ । अर्याल बीडब्लुएफ सर्टीफाइड अन्तर्राष्ट्रिय लाइन जज हुन् । प्यारालिम्पिक र एसियाली खेलकुदमा
प्रदेश खेलकुद परिषद्ले नेपाल ब्याडमिन्टन सङ्घ आफैले गठन गरेको प्रदेश ब्याडमिन्टन सङ्घलाई अस्वीकार गरे पछि नेपाल ब्याडमिन्टन सङ्घको घोषित चुनावी साधारण सभा असफल भएको छ । वैधानिक प्रक्रिया पुरा नभए
ब्याडमिन्टन सङ्घमा विवाद बढ्दो नेपाल ब्याडमिन्टन सङ्घको केन्द्रीय अधिवेशनको मिति नजिकिँदै जाँदा विवाद समेत बढ्दै गएको छ । कार्यकालमा गरेको क्षेत्रीय र वर्गीय भेदभावको चरम सीमा नाघ्नुको साथै आर्थिक अनुशासनमा
५ भदौमा काठमाडौँमा सम्पन्न भएको दक्षिण एसिया क्षेत्रीय जुनियर च्याम्पियनसिप यु–१७ ब्याडमिन्टन पुरुष युगलका रजत पदक विजेता जिल्लाका स्थायी बासिन्दा अभय महरालाई शनिवार कपिलवस्तु जिल्लामा स्वागत तथा सम्मान गरिएको छ
माइन्युट छैन, त्यत्तिकै निर्णय नेपाल ब्याडमिन्टन सङ्घको तानासाही कार्यशैलीले बढवा पाएको छ । नेपाल ब्याडमिन्टन संघले हालै लुम्बिनी र गण्डकी प्रदेश ब्याडमिन्टनको तदर्थ समिति गठन गरेको छ । खेलकुद ऐन
रोजगारीको सिलसिलामा सन् २०१५ दुबई पुगेकी गुल्मी मझुवाकी ज्ञानुमाया बरालको ठुलो पोस्टर दुबई अन्तर्राष्ट्रिय विमान स्थलको टर्मिनल ३ मा राखिएको छ । त्रिचन्द्र कलेजमा अध्ययन गर्दा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना