ब्याडमिन्टन २१ प्रोफेसनल एकेडेमीको ललितपुरस्थित बुल्स क्लबमा आइतबार उद्घाटन भयो । ब्याडमिन्टनका लिजेन्ड कुमार मोहन बहादुर शाहीले एकेडेमीको उद्घाटन गरे । सो अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै शाहीले एकेडेमी सञ्चालन
नेपाल ब्याडमिन्टन सङ्घको कार्य समितिले तत्कालीन कार्य समितिमा कुने थपघट नगरी साधारण सभा गर्ने निर्णय भए पनि राष्टिय खेलकुद परिषद्ले ४१ सदस्सीय तदर्थ समिति बनाए पछि यसको विरोध हुन थालेका छ
हङकङ नेपाली ब्याडमिन्टन सङ्घको पाँचौँ अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ । अधिवेशनबाट शुभ राज राईको नेतृत्वमा १३ सदस्य कार्य समितिको चयन समेत भएको छ । सङ्घका निवर्तमान अध्यक्ष हेमराज
नेपाल ब्याडमिन्टन एसोसिएसनका ३ जना उपाध्यक्षले राष्ट्रिय खेलकुद परिषद् समक्ष सङ्घ मार्फत आएका निर्णय वा सिफारिस कार्यान्वयन नगर्नका लागि निवेदन दिएका छन् । यो निवेदनमा ब्याडमिन्टन सङ्घका अध्यक्ष राम जी
अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको ओसियाना क्षेत्रमा नेपाली खेलाडीहरू सम्मिलित ओसियाना नेपाली स्पोर्ट मिट २०२३ को ब्याडमिन्टन पुरुष एकल खुलाको उपाधि सञ्जीव खड्काले जितेका छन् । न्यु साउथ वेल्सका सुशील गिरिले
चुनमुन क्लबले आयोजना गरेको चौथो संस्करणको चुनमुन ब्याडमिन्टन प्रतियोगिताको समूह कमा सियु फुइ फङ तथा टाम चिङ किट पहिलो भए । यसै गरी, चीङ पाक यु र चान हेइ सुन
नेपालमा खेलाडी विदेश पलायनको क्रम बढ्दो छ । नेपालका शीर्ष खेलाडी दीपेश धामी, रत्न जित तामाङ र विकास श्रेष्ठ अमेरिका छन् । यसै गरी, सुदिप सेढाइ बेलायत तथा साजनकृष्ण
१०० स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेड । खेलकुदमा विकासमा अग्रणी यो संस्थाको प्रभाव भारतमा मात्र नभई संयुक्त अरब इमिरेट्स र नेपालमा समेत परेको छ । खेलाडी ब्यवस्थापन, प्रायोजन तथा इभेन्ट सञ्चालन
नेपाल पुलिसका प्रिन्स दाहाल र विष्णु कटुवाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय रेङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । सुनसरी जिल्ला ब्याडमिन्टन
प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय रेङकीङ खुल्ला ब्याडमिन्टन प्रतियोगिता बुधवार सुरु भएको छ । शनिवार सम्पन्न हुने प्रतियोगितामा एकल स्पर्धाका विजेताले ५० हजार , उपविजेताले २५ हजार तथा सेमिफाइनल प्रवेश गर्ने