कमल बोर्डिङ स्कुल र होली भिजन प्रथम हिमालयन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कमलले आयोजक हिमालयन एकेडेमीलाई ३१–१७ ले पराजित ग¥यो । कमलको
काठमाडौं जेभियर र लालीगुराँस नेसनल एकेडेमीले प्रथम हिमालयन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार जित हात पारेका छन् । काठमाडौं जेभियरले आयोजक हिमालयन एकेडेमीलाई ११–९ तथा लालीगुराँसले रेडिअन्टलाई १६–१४
गोल्डेनपिक र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । गोल्डेनपिक जुनियर ब्वाइज तथा एचएचसीए सिनियर गल्र्सको थ्री बाइ थ्रीमा च्याम्पियन
भ्याली पब्लिक र गोल्डेनपिक दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारा नेसनल एकेडेमी (बीएनए) द्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा भ्याली पब्लिकले लालीगुराँसलाई
१६ देखि २२ अप्रिलसम्म हुने उमन्स डेभ्लपमेन्ट क्याम्पमा नेपालको पनि सहभागिता रहने भएको छ । अन्तराष्ट्रिय पारा ओलम्पिक कमिटी र एसियाली पारा ओलम्पिक कमिटीको आयोजनामा हुने कार्यक्रममा नेपाल ह्वीलचियर बास्केटबल
बंगलादेश नेभी र प्राइमले चौथो विशाल मिलन केन्द्र (विएमके) खुला बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । बंगलादेश पुरुष र प्राइम महिलामा च्याम्पियन बने ।दोहोरो लिगको अन्तिम खेलमा बंगलादेश त्रिभूवन
इनोभेटिभ बानेश्वर र आर्मीले चौथो विशाल मिलन केन्द्र (विएमके) खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार जित हात पारेका छन् । इनोभेटिभले आयोजक विशाल मिलन केन्द्र (विएमके) लाई ७०–६७ ले पराजित ग¥यो
बंगलादेश नेभी र आयोजक विशाल मिलन केन्द्र (विएमके) ले चौथो विशाल मिलन केन्द्र (विएमके) खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शनिबार जित हात पारेका छन् । बंगलादेशले इनोभेटिभ बानेश्वरलाई १०९–८४ ले पराजित
त्रिभूवन आर्मी क्लबले चौथो विशाल मिलन केन्द्र (विएमके) खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार जित हात पारेको छ । आर्मीले आयोजक विशाल मिलन केन्द्र (विएमके) लाई ८७–७९ ले पराजित ग¥यो ।
लुम्बिनी इन्टरनेसनल प्रथम प्रोलिफिक एसइइ विद्यालयस्तरी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीसहित ग्रेट माया ‘ए’, त्रिज्योति ‘ए’ र आयोजक गोल्फुटार युथ कमिटी पनि