ओडिसी इन्टरनेसनल एकेडेमी छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । ओडिसीले ज्ञान निकेतनलाई १९–९ ले पराजित ग¥यो । ओडिसीका लागि अनिश गन्दर्वले सर्वाधिक ९
आयोजक निम्सले छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । निम्स सिनियर ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो ।टोखास्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा निम्सले
आयोजक इनोभेटिभ ‘ए’ छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । इनोभेटिभ ‘ए’ ले स्किब्सलाई ३३–१५ ले सहजै पराजित ग¥यो । इनोभेटिभकी ममता गुरुङले २१
आयोजक निम्सको ब्वाइज र गल्र्स दुवै टोली छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।ब्वाइजको सेमिफाइनलमा निम्सले द चाँदबाग स्कुललाई ४८–४० ले पराजित ग¥यो ।
भ्याली पब्लिक हायर सेकेन्डरी स्कुल, काठमाडौंले छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार दोहोरो जित हात पारेको छ ।भ्याली पब्लिकले एआईएलाई ४२–१६ तथा ज्ञानोदयलाई ३७–१० ले पराजित ग¥यो ।
प्राइम कलेजले प्लस टु ब्वाइज र एचएचसीएले सिनियर ब्वाइजमा १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् ।शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको प्लस टु ब्वाइज फाइनलमा प्राइमले
आयोजक निम्सको ‘ए’ र ‘बी’ दुवै टोली छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । निम्स ‘ए’ ले त्रिज्योतिलाई २४–२५ ले पराजित ग¥यो
हिसान खेलकुद सप्ताह अन्र्तगत विहिवार फुटसल, बास्केटवल, भलिवल, चेस प्रतियोगिता भएका छन् विहिवार भएको छात्रा तर्फको बास्केटबलमा जेभिएर कलेज, गोल्डेनगेट कलेज र सि.सि.आर.सि कलेजले सफलता पाएका छन् । जेभिएरले लिटिल
नेरिक एकेडेमी र रिलायन्स रेसिडेन्सियल स्कुलले १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । नेरिक जुनियर ब्वाइज र रिलायन्स सिनियर गल्र्समा पहिलो भए ।शंखमूलस्थित आयोजक ज्ञान निकेतनको
बेबिलन र युलेन्सले छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् । बेबिलनले न्यु समिटलाई ४२–१६ ले पराजित ग¥यो । बेबिलनका निकेशले १५ अंक जोडे ।