प्राइम कलेज १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेको छ । प्राइमले क्यापिल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ५०–४५ ले पराजित ग¥यो ।
उच्च माध्यमिक विद्यालय संघ नेपालको आयोजनामा तेश्रो हिसान खेलकुद सप्ताह आइतबारदेखि सुरु भएको छ । पहिलो दिन ब्वाइज बास्केटबलमा टाइम्सले नासालाई ४७–३०, ट्रिनिटीले मेगालाई ३५–१६ तथा गोल्डेनगेटले ऋृत एकेडेमीलाई ५१–२१
जेभियर इन्टरनेसनल कलेज १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ आइतबार फाइनलमा प्रवेश गरेको छ । शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा जेभियरले बर्नहार्टलाई ५०–३८ ले पराजित ग¥यो ।
आयोजक निम्सले छैटौं जितेन स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ । निम्स ब्वाइज र गल्र्स दुवै स्पर्धामा विजयी भयो ।टोखास्थित घरेलु कोर्टमा भएको ब्वाइजको
बर्न हार्ट १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।बर्न हार्टले टाइम्सलाई ४९–४१ ले पराजित ग¥यो । बर्न हार्टका सुरज श्रेष्ठले १४ अंक
नितेन मेमोरियल स्कुल (निम्स) को आयोजनामा छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ गरी जम्मा २४ टिमको सहभागिता रहने शुक्रबार आयोजित
मोर्गन इन्टरनेसनल कलेज र ट्रिनिटी इन्टरनेसनल कलेज १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।मोर्गनले ओमेगालाई ६२–३६ ले पराजित ग¥यो । मोर्गनका किशोर
आयोजक ज्ञान निकेतन १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । ज्ञान निकेतनले एआईएलाई २६–१५ ले पराजित ग¥यो । विजयी टिमका लागि जेबिश सारुले
इनोभेटिभले १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार लगातार दोश्रो जित हात पारेको छ ।इनोभेटिभले ग्रिनफिल्डलाई २७–१६ ले पराजित ग¥यो । इनोभेटिभका मनीष तामाङले १३ अंक जोडे ।
आयोजक ज्ञान निकेतन र प्राइमले १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेका छन् । ज्ञान निकेतनले जुनियर ब्वाइज तथा प्राइमले प्लस टु को ब्वाइजतर्फ जित निकालेका हुन्