बास्केटबल राष्ट्रिय महिला टोलीका प्रशिक्षक विकास शाहीलाई पितृ शोक परेको छ । विकासका पिता ८२ वर्षीय भीम बहादुर शाहीको गत बिहीबार निधन भएको हो । दिवङ्गत भीमका चार छोरा राजु,सर्जु,
काठमाडौं महानगरपालिका वडा ३२ ले १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ । उक्त वडाका ९ खेलाडीले तेक्वान्दो, कराते,
बुढानीलकण्ठ ११ कपन स्थित रहेको रिलायन्स पब्लिक स्कुलले आफ्नो सप्ताहव्यापी खेल महोत्सव समापनको अवसर पारेर १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरूलाई सम्मान प्रदान गरेको छ ।
मोर्डन इन्डियन स्कुल इन्टर स्कुल टुर्नामेन्ट एमआइएस कप २०१८ बुधबार सुरु भयो । टेबल टेनिस, फुटबल र बास्केटबल समाबेश मिटमा १० विद्यालयका २५० खेलाडी समाबेश छन् । पहिलो दिन भएको
फिबा एसिया कप २०२१ का लागि हुने साबा प्रि क्वालिफायरमा सहभागी हुन नेपाली सिनियर बास्केटबल टोली बंगलादेश प्रस्थान गर्ने भएको छ । टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्नेछन् । टोलीलाई
नेपाल आर्मी ‘ए’ र समृद्धि गोरिल्लाजले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । आर्मी पुरुष र समृद्धि महिलामा च्याम्पियन बने । विशाल मिलन केन्द्रको कोर्टमा वर्षाले
समृद्धि गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा बुधबार फाइनलमा प्रवेश गरेको छ । विशाल मिलन केन्द्रको कोर्टमा भएको दोश्रो सेमिफाइनलमा राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित समृद्धिले नेपाल आर्मीलाई
बुढानीलकण्ठको पुरुष र महिला दुवै टिम प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषको पहिलो सेमिफाइनलमा
समृद्ध गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ समूह ‘बी’ को विजेता बनेको छ ।नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगितामा गोरिल्लाजले साइपाललाई ५६–२१ ले पराजित
नेपाल आर्मी ‘ए’ ले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार विजयी सुरुआत गरेको छ । चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा आर्मीले युनिभर्सललाई ८२–३३ ले सहजै पराजित ग¥यो ।