प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ प्रतियोगिता मंसिर ५ देखी ८ गतेसम्म काठमाडौंमा हुने भएको छ । आयोजक नेपाल बक्सिङ् संघका अध्यक्ष राम अवालले पत्रकार सम्मेलन मार्फत जानकारी गराए
आर्मीका बिमला श्रेष्ठ र पुनम रावल आसन्न विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने भएका छन् । आगामी नोभेम्बर १४ देखि २५ सम्म भारतको नयाँ दिल्लीमा वाइवा विश्व महिला बक्सिङ
विश्व महिला बक्सिङ प्रतियोगिताका लागि जारी छनोट प्रतियोगिता अन्तर्गत महिला ५१ केजी तौल समूहको फाइनलमा मिनु गुरुङ र विमला श्रेष्ठ फाइनलमा पुगेका छन् । भारतको नयाँ दिल्लीमा आगामी कात्तिक २९
१८औं एशियाली खेलकुदका लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत दुई महिला खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् । चार मुलुकका टोलीहरु सम्मिलित मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा महिला
प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मीकी सुमित्रा बिक र एपीएप्ःकी नन्जा बुढामगर सेमिफाईालमा प्रबेश गरेका छन् । प्रतियोगिताको तेश्रो दिन महिला ४८ केजीको क्वाटरफाईनल खेलमा सुमित्राले झापाकी रोशिना
एसियाडको तयारीको शिलशिलामा नेपाल राष्ट्रिय बक्सिङ टोली बैदेशीक प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएका छन् । बुधबार थाइल्यान्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल बक्सिङ संघका
नेपाल बक्सिङ संघलाई तेक्वान्दो प्रशिक्षक दिवाकर महर्जनले ८० जोर बक्सिङ ग्लोभ बिहिवार उपलब्ध गराएका छन् । हाल अमेरिकाको पोर्टल्याण्डमा बस्दै आएका प्रशिक्षक दिवाकर महर्जन र उनकी धर्मपत्नी मिनु कार्की महर्जनले
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व.
इतीहास देखि नेपाली खेलकुदको साख पावर गेममा नै निर्भर रह्यो । यसमा पनि बक्सीङको इतीहास त गौरवशाली रहेको छ । काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले चार स्वर्ण
भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले पदक जितेकी छिन् । मंगलबार महिला लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनम रावलले नेपाललाई कास्य पदक दिलाएकी