बक्सिङ खेलाडि इन्द्रवहादुर रानामगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडि संघका अध्यक्ष दिपक बिष्टले ५० हजार सहयोग गरेका छन् । खेलाडि कल्याणकारी कोषबाट क्यान्सर पिडित इन्द्रलाई आईतवार हरिसिद्धि स्थित नेपाल क्यान्सर हस्पिटलमा
नेपाल बक्सिङ्ग संघको तत्वावधानमा हेटौडामा भएको दुई दिने रेफ्रि जज रिफ्रेसर सम्पन्न भएको छ । उक्त कोर्षमा काठमाण्डौं, ललितपुर, कञ्चनपुर, कैलाली र भक्तपुर लगायतबाट ३१ जना रेफ्रीहरुको सहभागीता रहेको नेपाल
नेपाल बक्सिङ्ग संघको नयाँ कार्यसमितिले बक्सिङ्गको बार्षिक क्यालेन्डर बार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ । काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन गरि एक बर्षका लागि दश वटा कार्ययोजना सार्वजनीक ग¥यो । बक्सिङ्गलाई विद्यालयस्तरमा
छैटौ चिल्ड्रेन अन्तर्राष्ट्रिय खेलकुद अन्र्तगत जुनियर बक्सिङ वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाउन तीन सदस्यीय नेपाली टोली सोमबार रुस प्रस्थान गर्दैछ । च्याम्पियनसिपको विभिन्न विधा अन्र्तगत बक्सिङ पनि समावेश भएकाले नेपाली टोलीले
रसियाको याकुजमा ५ देखि ७ जुलाईसम्म हुने छैटौं चिल्र्डेन अफ एसिया अन्तर्राष्ट्रिय स्पोर्टस गेम्समा सहभागी हुने नेपाली टिमको विदाई गरिएको छ । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मन्डल र नेपाल
चौथो राष्ट्रव्यापी तथा प्रथम जुनियर (नोभिस) बक्सिङ प्रतियोगिता साउन अन्तिम साता हुने भएको छ । नेपाल बक्सिङ संघको तत्वाधानमा ललितपुर जिल्ला बक्सिङ संघको आयोजनमा हुने प्रतियोगिता साउन २५ देखि २९
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षक र खेलाडीलाई भारतको पञ्जाबमा रहेको पटियालास्थित नेसनल इन्स्टिच्युट अफ स्पोर्ट्स (एनआईसी) मा उच्च तालिमका लागि पठाएको छ । त्यसका लागि २५
नेपाल बक्सिङको चौथो महाधिबेशनले राम अवालेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौमा शनिवार सम्पन्न महाधिबेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा काठमाडौका अर्जुनबहादुर के.सी
आन्द्राको क्यानसरबाट पीडित पूर्व बक्सिङ खेलाडी इन्द्रबहादुर राना मगरलाई स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । बेलायतमा बस्दै आएका सोम गुरुङले ५५ हजार ५ सय ५ तथा क्यानाडामा
अमेरिकामा रहेका क्योकुसिन तथा किक बक्सिङ खेलाडी मुक्तिसंग्राम विष्टले पूर्व बक्सिङ खेलाडी इन्द्रबहादुर राना मगरको स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् । मुक्तिले नेपाल क्योकुसिन बुदोकाइ कराते संघका