सातौ राष्ट्रिय खेलकुद फागुनमा
पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन महिनामा हुने भएको छ । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष सत्यनारायण मन्डलज्यूको अध्यक्षतामा सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको