नेपाल आर्मीका सुशील थापा प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ४८ केजीमा बुधवार सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ सङ्घको आयोजना तथा प्रकाश दाहाल
अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधवार नेपाल आएका छन् । बुधवार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजसँग भेट
एपीएफका पूरण राई र नेपाल आर्मी ‘बी’ का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा मङ्गलवार क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
नक्सालका विजय थापा प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा सोमबार विजयी भएका छन् । नेपाल बक्सिङ सङ्घको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको
बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरले सर्बीयाको बेलग्रेडमा भएको आइबा विश्व च्याम्पियनसिपबाट नेपाली खेलाडीले धेरै कुरा सिक्ने अवसर पाएको बताएका छन् । प्रतियोगितामा नेपालका चार खेलाडीले सहभागिता जनाएका थिए ।
नेपाल बक्सिङ सङ्घले सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी सार्वजनिक गरेको छ । अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने
नेपाल बक्सिङ सङ्घको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा तीन विभागीय
ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ केजीमा सोमबार पहिलो भएका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एसियाली
नेपाल प्रहरीका भूपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६३ केजीमा आइतबार पहिलो भएका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ
एचटुओका रवि थापा र एपीएफका प्रदीप महर्जन आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ५१ केजीमा शनिवार फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको