नेपाली प्रथम महिला मुक्केबाज सोनी डङ्गोलको निधन भएको छ। अमेरिकामा रहँदै आएकी सोनीको निधन भएको जनाइएको छ । उनको निधनले नेपाली खेल क्षेत्र स्तब्ध भएको जनाउँदै मुक्केबाज खेलका प्रशिक्षक, अधिकारी
नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ
पौडीकी गौरीका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मङ्गलवार आयोजना गरेको कार्यक्रममा गौरीका महिलातर्फ र
आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको
नेपालमा कोरोना कहरले समस्या बढी रहेको समयमा विभिन्न सहयोगी हातहरूको पनि त्यसै खाले भूमिका रहन पुग्यो । यसै क्रममा नेपाल बक्सिङ सङ्घका सदस्य ओम नारायण श्रेष्ठले पनि यस खेलका प्रशिक्षक,
नेपाली खेलकुदमा महिला हस्ताक्षर गर्बीलो छ नै । खासमा एरेनामा महिला खेलाडीको उपस्थिति र प्रभाव लामो समय देखि प्रभावकारी रहँदै आएको छ । महिला खेलकर्मीहरूको यो गर्वीलो उपस्थितिमा पछिल्ला समय
नेपाल बक्सिङ सङ्घले पूर्व बक्सिङ खेलाडी ओमप्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ । बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रुपैयाँ
पूर्व बक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ सङ्घका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् । विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग
पूर्व बक्सिङ तथा फुटबल खेलाडी दीपा क्षेत्रीले मिर्गौला रोगबाट पीडित शिक्षक खुशबहादुर थापालाई आर्थिक सहयोग उपलब्ध गराएकी छन् ।केही वर्षयता मकाउमा कार्यरत दीपाले लाल बजार निवासी थापालाई ४० हजार रुपैयाँ
जोर्डनको अमानमा भएको एसिया÷ओसियाना टोकियो ओलम्पिक– २०२० बक्सिङ छनोटमा सहभागी भई नेपाली बक्सिङ टोली सोमबार राती स्वदेश फर्किएको छ । मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा