फिडेमास्टर रुपेश जयसवालले काठमाडौँमा जारी दोस्रो नमुना बौद्ध मास्टर्स चेस प्रतियोगितामा एकल अग्रता कायम गरेका छन् । प्रतियोगिताका शीर्ष खेलाडी रुपेशले बिहीबार सम्पन्न पाँचौँ चरणमा क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई हराउँदै अग्रता
काठमाडौँमा जारी दोस्रो नमुना बौद्ध मास्टर चेस प्रतियोगितामा थापाथली चेस पार्कका आशिष फुयाँल तथा क्यान्डीडेटमास्टर नवीन तण्डुकारले संयुक्त अग्रता बनाएका छन् । बुधवार सम्पन्न दोस्रो तथा तेस्रो चरणका खेलमा आशिषले
दोस्रो नमुना बौद्ध मास्टर चेस प्रतियोगिता मङ्गलवार सुरु भयो । काठमाडौँ बौद्धमा जारी प्रतियोगिताको पहिलो दिन भएको पहिलो चरणको खेलमा रिजेन्द्र राज भण्डारी सुदिप तामाङसँग पराजित भए । यसै गरी,
वेस्टर्न एसियन युथ एन्ड जुनियर चेस च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मङ्गलवार भारतको नयाँ दिल्ली जाँदैछ । सेप्टेम्बर ४ देखि ११ तारिखसम्म चल्ने प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १३ सदस्यीय
लोक आदर्श एकेडेमीका सुहन प्रधानले कीर्तिपुर मेयर कप स्पोर्ट्स मिट अन्तरत चेस प्रतियोगिताको उपाधि जितेका छन् । क्रिएटिभ एकेडेमीका हिक्मत बोहरा दोस्रो र लोक आदर्श एकेडेमीका बुद्ध करण पण्डित तेस्रो
कीर्तिपुर मेयर कप स्पोट्स मिट अन्तरगतको चेस प्रतियोगिता मङ्गलवार सुरु भयो । प्रतियोगिताको कीर्तिपुर नगरपालिकाका मेयर रमेश मर्हजन र फिडे ट्रेनर केशव श्रेष्ठले उद्घाटन गरे । ९२ खेलाडीको सहभागिता रहेको
लुम्बिनी ईभेन्ट म्यानेजमेन्ट प्राली ले तुल्सिलाल अमात्य स्मृति पाँचौँ राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगितामा चौथो स्थान प्राप्त गर्न सफल खेलाडीलाई सम्मान गरेको छ । साथै उक्त कार्यक्रममा लम्विनी ईभेन्ट
बैगुनधरा खुल्ला राष्ट्रिय बुद्धीचाल प्रतियोगिता १६ देखि १९ असारसम्म झापा गौरादह बैगुनधरामा हुने भएको छ । बैगुनधरा खेल व्यवस्थापन समितीको आयोजना तथा जिल्ला बुद्धीचाल संघ झापाको सह आयोजनामा हुने प्रतियोगिताकाविजेताले
यही २४ जेठ देखि सञ्चालन भएको १५औं अन्नपूर्ण मैत्री अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको उपाधि आयोजक अन्नपूर्ण मावीले जितेको छ । उपाधि हात पार्ने क्रममा सावि विजेता समेत रहेको आयोजक टोलीले
प्रथम काठमाडौं मेयर कप बुद्धीचाल प्रतियोगिता सुरु भएको छ । काठमाडौं महानगरपालीका वडा नम्बर २४को आयोजना तथा मखन चेस क्लबको ब्यबस्थापनमा जारी प्रतियोगिताको सुरुवाती चरणमा शिर्ष खेलाडीहरुको प्रभाव कायम रहेको