नेपाल चेस क्लब, दोलखाको आयोजनामा चौथो माउन्ट गौरीशंकर अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिता असोज २४ गतेदेखि दोलखाको चरिकोटमा हुने भएको छ । दोलखा बुद्धिचाल संघ र दोलखा जिल्ला खेलकुद विकास समितिको
फर्पींगमा सम्पन्न तेश्रो दक्षिण भेगीय बुद्धीचाल प्रतियोगिताको उपाधि बिसाल कुमार श्रेष्ठले जितेका छन् । उनले सात चरणको खेलमा सात अंक जोडे । राजु मर्हजन ६ अंक सहित दोश्रो तथा ५.५
गोल्डेनगेट इन्टरनेसनल कलेजका सिएम मिलन लामा नेपालका चौथो युथ चेस च्याम्पीयन बनेका छन् । शनीबार ललीतपुरका सम्पन्न चौथो युथ तथा भेट्रान चेस च्याम्पियनसीपमा मिलनले सात चरणको खेलमा ६.५ अंक
ललीतपुरमा जारी चौथो युथ तथा भेट्रान चेस प्रतियोगिताका प्राय स्पर्धामा शिर्ष खेलाडीको अग्रता रहेको छ । यु–१९ खुलामा शिर्ष खेलाडी गोल्डेनगेट चेस क्लबका सिएम मिलन लामा र सेन्टजेभियर्सका सुसन गौतम
चौथो भेट्रान तथा युथ चेस च्याम्पियनसीप चेस प्रतियोगिता शनीबार सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टले उद्घाटन गरे । उद्घाटन समारोहमा एसियन जोनल
विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्ेश्यले रुकुममा दोस्रो अन्तर विद्यालय स्तरिय चेस प्रतियोगीता सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सहयोगमा समृद्ध समाज नेपाल रुकुमले जिल्लाको सिस्ने गाउँपालीकाको रुकुमकोटमा ३
भक्तपुर जिल्लाब्यापी पुरुष तथा महिला खुल्ला रेटिङ्ग बुद्धिचाल प्रतियोगिता बुधबार शुरु भयो । प्रतियोगिताको उद्घाटन नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष विदुर गौतम र जिल्ला संघका सल्लाहकार कुमार ग्वाछाले सँयुक्त रुपमा
नेपाल बुद्धिचाल संघको अयोजनामा र ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा ३१ असार देखि २ सम्म उमेर समुहको राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
१३ औ राष्ट्रब्यापी विद्यालयस्तरीय अन्नपूर्ण मैत्री खुल्ला बुद्धीचाल प्रतियोगितामा पायनीयर स्कुल पहिलो भएको छ । पायनीयरले आठ मध्यका पाचँ स्पर्धामा पहिलो स्थान हात पारेको हो । यु–१६ मा पायनीरका सुदिप
१३ औ राष्ट्रब्यापी विद्यालयस्तरीय अन्नपूर्ण मैत्री खुल्ला बुद्धीचाल प्रतियोगिताको छात्रा यु–१० स्पर्धामा पायनीयर स्कुलकी स्नेहा बुढाथोकीले उपाधि हात पारेकी छिन् । पाच चरणको समाप्तीमा उनले सतप्रतिसत अंक प्राप्त गरिन् ।