ललितपुरमा जारी कामना सहकारी चेस प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । हिमाल लामा, क्षितीज भण्डारी, मनिष हमाल र सुमित पन्त सहकारी कपको पाचौं संस्करणको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
ललितपुरमा जारी कामना सहकारी चेस प्रतियोगितामा हिमाल लामा, मनिष हमाल र क्षितीज भण्डारी अग्रता लिन सफल भएका छन् । प्रतियोगिता अन्र्तगत मंगलबार चौथो तथा पाचौं चरणका खेल सम्पन्न भए ।
ललितपुरमा जारी कामना सहकारी कप चेस प्रतियोगितामा तीन खेलाडीले अग्रता लिन सफल भएका छन् । प्रतियोगिता अन्र्तगत सोमबार दोश्रो तथा तेश्रो चरणका खेल सञ्चालन भए । तेश्रो चरणको समाप्तिमा गोल्डेनगेट
श्रमजीवि साकोस याछेंद्धारा १९ औं स्थापना दिवस तथा ६० औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित चन्द्रनारायण शुद्धाकार स्मृति खुल्ला रेपिड रेटिङ्ग चेस प्रतियोगितामा उपाधि पूर्व राष्ट्रिय च्याम्पियन नविन तण्डुकारले जितेका
नेपाल बुद्धिचाल संघको आयोजना तथा नेकोस चेस एकेडेमीको व्यवस्थापनमा राष्ट्रिय आर्विटर रिफ्रेसर कोर्स र राष्ट्रिय आर्विटर सेमिनार सोमबारदेखि सुरु भएको छ । तीनदिने सेमिनारमा भारतका अन्तर्राष्ट्रिय आर्विटर धर्मेन्द्र कुमारले राष्ट्रिय
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा ताम्राकार समाज ललितपुरको सह–आयोजनामा पाँचौं कामना सहकारी कप बुद्धिचाल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । स्विस लिग प्रणालीमा ११ चरणसम्म हुने
पश्चिमाञ्चलको आठौ राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्रि सेमिनार र नवौ राष्ट्रिय तेक्वान्दो क्योरोगी रेफ्रि रिफ्रेसर कोर्ष मंगलबार पोखरामा सुरु भयो । सेमिनारमा १९ तथा रिफ्रेसर कोर्षमा ७० जना सहभागि छन् ।
बंगलादेशी जिएम अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन् । रकिब(२४७४) सोमबार काठमाडौंमा सम्पन्न एसियन जोनल ३.२ चेस च्याम्पियनशीपको अन्तिम चरणमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन
बंगलादेशका ग्रान्डमास्टर अब्दुल्ला अल रकिबले एसियन जोनल थ्री प्वाइन्ट टु चेसमा अग्रता कायम राखेका छन् । उनले छैटौ चरणमा नेपालका सुमित पन्तलाई हराए । पन्तको प्रतियोगितामा यो पहिलो हार हो
एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगिताको छैटौ चरण सकिदा बंगलादेशी जिएम अब्दुल्ला अल रकिब(२४९२) पाचँ अंक सहित शिर्ष स्थानमा छन् । उनले छैटौ चरणमा चरणमा नेपालका क्षितिज भण्डारीले बंगलादेशी जिएम